०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

पर्सामा विभिन्न् पार्टीका सयौं नेता कार्यकर्ताहरु जनमतमा प्रवेश

Logo
प्रकाशित मंगलबार, माघ २४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२४ माघ । मधेश प्रदेशको पर्सा जिल्लामा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन ।

मंगलबार वीरगन्जको रोयल पार्टी प्यालेसमा आयोजित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै सयौं जना नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले फूलमाला र अबिरको टिका लगाएर पार्टीमा स्वागत गरेको छ ।

सो कार्यक्रमा जनमत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थितिसमेत रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]