१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

विदेशमा ज्यान गुमाएकाको शव सरकारले ल्याउन सक्दैन ः सांसद खान

Logo
न्यूज मधेश प्रकाशित बुधबार, साउन १०, २०८०

काठमाडौं । जनमत पार्टीका सांसद तथा पूर्वमन्त्री अब्दुल खानले रोजगारीका लागि विदेश गएर मृत्यु भएका नेपालीको शव ल्याउन सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले भने, ‘वैदेशिक रोजगारीमा नेपाली जान्छन् । कारणबश मृत्यु हुन्छ । उनीहरूको शव सरकारले ल्याउन सक्दैन । राजदूत र दूतावास किन राख्ने ?’

जोर्डन र आउदी अरेबियामा नेपाली कामदारको मृत्यु भएको र शव ल्याउन सरकारले पहल नगरेको उनले बताए । ‘शव ल्याउन सक्दैन भने सरकारलाई रेमिट्यान्स उठाउने अधिकार छैन,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]