१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

जसपा र लोसपाका दर्जनौं नेताकार्यकर्ता जनमत प्रवेश

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र ०४, २०८०

काठमाडौं ।जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका दर्जनौं नेताकार्यकर्ताहरुले जनमत पार्टी प्रवेश गरेका छन।

जनमत पार्टी केन्द्रिय कार्यलय बुद्धनगरमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा र लोसपाका दर्जनौं नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन।

पार्टी प्रवेश गर्नेमा जनता समाजवादी पार्टी रौतहटका पुर्वा जिल्ला सहसचिव कल्याण राउत ,सर्लाहीका प्रभावसाली युवा नेता रिकी सिंह,स्वतन्त्र इन्जिनियर एसोसिएसनका प्रफुल सिंह,सर्लाहीका युवा नेता रबिन्द्र यादवसहित विभिन्न पार्टीका दर्जनौं नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेको छ।

नवप्रवेशी नेता कार्यकर्ताहरुलाई पार्टी अध्यक्ष डा.सीके राउतले खादा टीका लगाउँदै उनिहरुलाई सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेको हो ।

सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादव,पार्टीका युवा नेता संजय यादवको उपस्थितमा जसपा र लोसपाका दर्जनौं नेताकार्यकर्ताहरुले पार्टी प्रवेश गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]