०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

ईन्जिनियर कापर जनमत पार्टीमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र ११, २०८०

काठमाडौं ।ईन्जिनियर बिपिन कापर जनमत पार्टीमा प्रवेश गरेका छन।

सोमबार जनमत पार्टीको केन्द्रिय कार्यलय बुद्धनगरमा एक कार्यक्रमबीच इन्जिनियर बिपिन कापर जनमतमा प्रवेश गरेका हुन।

इन्जिनियर कापरलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा टीका लगाएर पार्टीमा स्वागत गरेका छ्न।साथै, इन्जिनियर कापरलाई अध्यक्ष डा.राउतले पार्टीको सदस्यतासमेत प्रदान गरेका हुन।

इन्जिनियर कापर सर्लाही जिल्लाको ब्रहमपुरी गाउँपालिका ५ निवासी रहेको छ।

इन्जिनियर कापर संयुक्त राष्ट्रसंघ अन्तर्गतका विभिन्न देशमा काम गरेका लामो अनुभव बोकेको व्यक्तित्व हुनुहुन्छ ।उहाँ जनमत पार्टीमा प्रवेश गरेकोमा पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादवसहितका नेताकार्यकर्ताहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]