२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

डा राउतले जनकपुरमा गरे पार्टी कार्यलय उदघाटन

Logo
प्रकाशित बिहिबार, कार्तिक ०७, २०७६

जनकपुरधाम । डा सीके राउतले जनकपुरमा जनमत पार्टीका कार्यलय उदघाटन गरेको छ।

जनकपुरको रामानन्द चौक स्थित जिल्ला पार्टी कार्यलय जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले रिवन काटेर बिहिवार कार्यलय उदघाटन गरेको छ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज नरेश प्रसाद कुशवाहा,संजय साह,उपेन्द्र रोहिता,ओम बिक्रम कुशवाहा,राजेन्द्र यादव,सुमन बाबा,रामप्रताप मण्डल ,रघुबिर दास,जनमत पार्टी धनुषा क्षेत्र नं.२ का क्षेत्रीय सचीव नविन पण्डित ,जनमत युवा संघका उपाध्यक्ष धिरज मण्डल ,महिला नेतृ अनिता साह लगाइत जिल्लाका प्रमुख नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]