काठमाडौ । उमेरले ३४ लागिसकेकी काजल अग्रवाल तामिल र तेलुगु फिल्मकी अग्रपंक्तीकी अभिनेत्री हुन् । सन् २००४ मा बलिउड फिल्म बलिउड फिल्म ‘क्यूँ, हो गया ना’ बाट अभिनयमा ब्रेक पाए पनि काजल दक्षिण भारतीय फिल्ममा जमिन् ।

हालसम्मकै सर्वाधिक कमाइ गर्ने तमिल फिल्म मगधरी की नायिका काजल पछिल्लो पटक बलिउडमा सिंघम र स्पेशल २६ मार्फत देखिएकी थिइन् ।

सुन्दर अभिनेत्रीको रुपमा समेत चिनिने काजलले हालै आफू बिहेका लागि तयारीमा रहेको बताएकी छन् ।

एक कार्यक्रममा बोल्ने उनले बिहेको प्रस्ताव स्वीकरिसकेको र छिट्टै बिहे गर्ने योजनामा रहेको खुलासा गरेकी छिन् । साभार:कान्तिपुर दैनिकबाट


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :
कार्यकारी सम्पादक :
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2019 News Madhesh