१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

बिहेको तयारीमा काजल अग्रवाल

Logo
प्रकाशित सोमबार, कार्तिक ११, २०७६

काठमाडौ । उमेरले ३४ लागिसकेकी काजल अग्रवाल तामिल र तेलुगु फिल्मकी अग्रपंक्तीकी अभिनेत्री हुन् । सन् २००४ मा बलिउड फिल्म बलिउड फिल्म ‘क्यूँ, हो गया ना’ बाट अभिनयमा ब्रेक पाए पनि काजल दक्षिण भारतीय फिल्ममा जमिन् ।

हालसम्मकै सर्वाधिक कमाइ गर्ने तमिल फिल्म मगधरी की नायिका काजल पछिल्लो पटक बलिउडमा सिंघम र स्पेशल २६ मार्फत देखिएकी थिइन् ।

सुन्दर अभिनेत्रीको रुपमा समेत चिनिने काजलले हालै आफू बिहेका लागि तयारीमा रहेको बताएकी छन् ।

एक कार्यक्रममा बोल्ने उनले बिहेको प्रस्ताव स्वीकरिसकेको र छिट्टै बिहे गर्ने योजनामा रहेको खुलासा गरेकी छिन् । साभार:कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

न्यूजमधेश डेस्क काठमाडौं ,२९ भाद्र। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लन्ड्रिङ मामलामा फस्दै गएकी छन् । सुकेश चन्द्रशेखरले जेलबाटै करिब २०० करोड रुपैंयाँको चन्दा असुली गरेपछि ज्याकलिनलाई पनि यो मामलामा जोडिएको छ । प्रहरीले ज्याकलिनलाई सुरेशको प्रेमी दाबी गर्दै आएको छ । यही परिप्रेक्ष्यमा दिल्ली प्रहरीले ज्याकलिनका लागि लामो प्रश्नको सूची तयार पारेको छ । […]

न्यूजमधेश डेस्क काठमाडौं,१ भाद्र । बलिउड जोडी विपासा बासु र करणसिंह ग्रोबरले आफूहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका छन् । इन्स्टाग्राममा बेबीबम्पको तस्वीर सेयर गर्दै उनीहरुले आफूहरु दुईबाट तीन जना बन्न लागिरहेको भन्दै खुसी बाँडेका हुन् । तस्वीरमा सेतो सर्टमा विपासा देखिएकी छन् भने करणले उनको बेबीबम्पलाई चुम्बन गरेका छन् । सन् २०१६ […]

न्युजमधेस डेस्क काठमाडौ,२२ साउन। लकडाउनको बेला नै ठिक थियो, कम्तीमा धेरैको लक त खुलेको थियो । अहिले लकडाउन छैन, त्यसैले मान्छेको लक पनि खुलेको छैन । हैन के कुरा गरेको ? लकडाउनमा कसको लक खुलेको थियो र अहिले कसरी बन्द भयो ? कस्को लक रे ! एसईई दिने विद्यार्थीको नि ! अघिल्लो दुई वर्ष लकडाउन […]