२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

धनुषामा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Logo
प्रकाशित बुधबार, कार्तिक १३, २०७६

जनकपुरधाम।धनुषामा ट्रिपरको ठक्करले मोटरसाइकल चालकमो मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको मनरा शिशवा नगरपालिका-९ बथनाहा बस्ने वर्ष ३५ का संजीव झा रहेका छन झालाई जनकपुर उप महानगर पालिका वार्ड ७ स्थित तपसी चौकमा ना ५ ख १६७४ नंबरको ट्रिपरले ठक्कर दिदा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
मृतक झा ज१० प ७७६७ नंबरको मोटर साईकलमा चढी महोत्तरीको बथनाहाबाट जनकपुर किन मेल गर्न आएका थिए उनलाई अत्यधिक गतिमा आएको ट्रिपरले ठक्कर दिएको स्थानियले बताएका छन । ठक्कर पछी तत्काल झालाई जनकपुरको प्रादेशिक अस्पतालमा उपचारकालागी लगिरहेको अवस्थामा बटोमानै उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]