२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

जनकपुरमा राजपाको वडा समिति विस्तार ,अध्यक्षमा साह

Logo
प्रकाशित आइतबार, कार्तिक २४, २०७६

न्यूज मधेश,जनकपुरधाम।जनकपुरधाम उपमहानगरपलिका वडा नम्बर.११ मा राष्ट्रिय जनता पार्टी नेपालले वडा समिति गठन गरेका छ ।

आईतवार जनकपुरधाम उपमहानगरपालिका वडा.११ का राजपाका सक्रीय कार्यकर्ताहरु वडा अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा भेला भई सर्व सहमतीले वडा स्तरीय समिति गठन गरीएको हो ।

सर्व सहमतीले भएको निर्णय अनुसार अध्यक्ष पदकोलागी संतोशकाुमार साह, वरीष्ठ उपाअध्यक्ष किशनकुमार मण्डल,उपाअध्यक्ष योगेन्द्र साह र रेखा मण्डल लाई मनोनीत गरीएकोछ ।

त्यस्तै सचिवमा दिपक साह र ससिता कर्ण, प्रचार सचिवमा विनोद साह र साजदा खातुन, कोषा अध्यक्षमा विजयसंकार साह,सह सचिवमा रविकुमार गुप्ता र कार्य कारणी सदस्य गरी जम्मम ४५ शदस्य वडा इकाई कमिटी गठन गरीएकोछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]