१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

राजगढमा युवा जनमत संघ गठन

Logo
प्रकाशित सोमबार, पुष २८, २०७६

न्यूजमधेश समाचारदाता
राजविराज, २८ पुस ।डा सि. के. राउत नेतृत्वको जनमत पार्टीको राजगढ गाउँपालिकामा गाउँपालिका स्तरीय युवा जनमत संघ र तदर्थ समिति साेमवार गठन गरिएको छ ।

रामभराेस साहकाे अध्यक्षतमा अायाेजना गरिएको कार्यक्रममा रामचन्द्र यादवकाे नेतृत्वमा २१ सदस्यीय गाउँपालिका तदर्थ समिति गठन गरिएको छ ।

उपाध्यक्षमा रामकुमार ठाकुर, सचिवमा पपु मण्डल, सह-सचिवमा माे. माैला खान, काेषाध्यक्षमा रमेश प्रसाद साह रेहका छन् । अरविन्द यादव, रामदेव पासवान,उमेश यादव, रमन साह, सत्यनारायण राम, बच्चा साह, सञ्जय साहलगायतले सदस्यमा रहेकाे छ ।

यसै गरी वडा युवा जनमत संघकाे अध्यक्षमा रामकृष्ण मण्डल, उपाध्यक्षमा रविन्द्र राम/ राेशन साह, सचिवमा अाशिष मण्डल, काेषाध्यक्षमा सन्जु मण्डललाई चयन गरिएको छ ।

यसैगरी राधे राम, अजाद सदाय, मुखतार खान,जयकृष्ण मण्डल, श्यामसुन्दर ठाकुरलगायतका व्यक्तिहरु सदस्यमा रहेकाे छ ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा अायाेजना गरिएको कार्यक्रममा चन्देश्वर मण्डल (किसान), मनाेज यादव, सञ्जय मधेसी, कमल कुमार मण्डलसमेतको उपस्थिति रहेकाे थियो ।
जनमत पार्टी सप्तरीका कार्यालयमा पुष २९ गते मंगलवार जिल्ला स्तरीय बैठक अायाेजना हुने भएको सञ्जय मधेसीले जानकारी दिइएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]