०९ आश्विन २०८०, मंगलबार
26-09-2023 , Tue
×

प्रदेश नं. ५ मा समाजवादीको संगठन विस्तार कार्यक्रम सुरुवात

Logo
प्रकाशित शुक्रबार, माघ ०३, २०७६

धीरज काेरी
ताैलिहवा , ३ माघ।समाजवादी पार्टीकाे संगठन विस्तार तथा सुदृढीकरण अभियान , उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम काे सुरुवात कपिलवस्तु जिल्ला सदरमुकाम ताैलिहवा बाट सुरुवात भएको छ।

सहसराम यादवले कार्यक्रम मा बाेल्दै समाजवादी पार्टी एकीकरण भए पछि जुन प्रकारले अगाडि जानु पर्ने थियो त्याे हिसाबले अगाडि बढेको पाइदैन ।पार्टीलाई राम्रो र ठुलो बनाउन काे लागि पहिलो सबै नेताहरु लाई राम्रो बनाउनु पर्दछ। प्रदेश न ५ काे कपिलवस्तु जिल्ला समाजवादी पार्टीकाे महत्त्वपूर्ण जिल्लाकाे रुपमा रहेको पाइन्छ । प्रदेश न ५ काे राजधानी कपिलवस्तु जिल्लाकाे तिलाैराकाेट बनाउन मा जाेड दिए।

कार्यक्रम मा बाेल्दै समाजवादी पार्टी काे प्रदेश न ५ काे इन्चार्ज दानबहादुर चाैधरी ले नेपाल मा बस्ने सम्पूर्ण व्यक्ति नेपाली हुन र कसैलाई काखा कसैलाई पाखा गर्न मिल्दैन । समाज काे समस्या लाई समाधान काे लागि समाजवादी पार्टीले निरन्तर रुपमा लगेकाे पाइन्छ । समाजवादी पार्टी का उपाध्यक्ष संग प्रदेश न २ र प्रदेश न ५ मा विभेद नगर्न अग्रह गर्नु भयो ।
समाजवादी पार्टी का उपाध्यक्ष कार्यक्रम मा बाेल्दै देशकाे सातै वटा प्रदेश मा संगठन विस्तार तथा सुदृढीकरण अभियान काे

उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम काे सुरुवात कपिलवस्तु जिल्ला काे ताैलिहवा बाट सुरुवात गर्दैछाै । अाम जनतालाई कुन किसिम काे शासन , व्यवस्था दिने हाे त्यसकाे विषयमा पार्टी निरन्तर रुपमा लगेकाे पाइन्छ । सबै राजनिती दलहरु काे अा- अाफ्नै सिद्धान्त रहेकाे पाइन्छ । पार्टी लाई कसरी ठुलो बनाउन सकिन्छ । अनि कुन कुन समस्या लाई समाधान गर्दै जादा पार्टी प्रति अरु मान्छे ले हेर्ने दृष्टिकोण राम्रो हुन्छ ।हाम्रो पार्टीले जुन मुद्दा पहिले लिएकाे थियो त्यही मुद्दा अहिले पनि लिए काे छ ।

कार्यक्रममा प्रदेश समिति का अध्यक्ष अशाेक कुमार यादव काे अध्यक्षता , प्रमुख अतिथि समाजवादी पार्टी का उपाध्यक्ष नवराज सुवेदी ,विशिष्ट अतिथि दानबहादुर चाैधरी , सहसराम यादव , चिनक कुर्मी , नवीन सुनवार , अरु जिल्ला , अन्य व्यक्ति हरु काे उपस्थिति रहेको थियो । कपिलवस्तु नगरपालिका काे हल ताैलिहवा मा र कार्यक्रम काे संचालन यज्ञ पाेखरेल गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । नेपाल प्रहरीको नारा छ – मुस्कानसहितको सेवा । तर, व्यवहारमा भने यो लागू भएको पाइँदैन । अन्यायमा परेका नागरिक प्रहरीमा पुग्छन् । प्रहरीले भने ढाँडस दिएर र नम्र व्यवहार गरेर सेवाग्राहीलाई आत्मबल दिनुको साटो प्रहरीले रुखो व्यवहार गर्ने, थर्काउने अनि पीडितलाई झन् पीडित बनाउने गरेको पाइन्छ । सेवाग्राहीसँग यस्तै हर्कत गर्छन् जिल्ला प्रहरी […]

काठमाडौं । प्रतिनिधि सभामा ४ सीट रहेको मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीमा शीर्ष नेताहरुले पदाधिकारीमा आफ्नै परिवार र नातागोताहरुलाई भागवण्डा लगाएका छन् । सोमबार पुनगर्ठित केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा अध्यक्ष महन्थ ठाकुरका सम्धि उमाकान्त झा र उपाध्यक्षमा सम्धिनी इन्द्र झा मनोनीत भएका छन् । ठाकुरले एकमात्र छोरी मिनाक्षीलाई सदस्य बनाएका छन् । अध्यक्ष ठाकुरले […]

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान जनकपुरधाम आइपुगेका छन् । उनले जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । जानकी मन्दिरका महन्त तपेशवर दासले उनलाई विशेष स्वागत गरेका थिए । पूजापश्चात् राष्ट्रपति पाैडेल प्रदेश प्रमुख हरिशंकर मिश्रले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका छन् । उनले जनकपुरधामको जिल्ला प्रहरी कार्यालयअगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक […]