०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

सबै राजनीति दल एक जुट हुँदा मात्र देश बिकास हुन सक्छ : अभियन्ता यादव

Logo
प्रकाशित बिहिबार, माघ १६, २०७६

राकेश यादव
जनकपुरधाम,१६ माघ।देशमा राजनीतिक उतार चदावका कारण दिनदिनै खस्किदै गइरहेको छ चाहे त्यो शिक्षा क्षेत्र होस या अरु केही । शिक्षाको कुरा गर्ने हो भने अहिलेको सामुदायिक विद्यालयको स्तर र निजि विद्यालयको स्तर हेर्दा आकाश पतालको फरक देख्न सकिन्छ।

अहिलेको वर्तमान परिस्थिति हेर्दा राजनीति शब्दको गन्दकिले भरिएको समाजले अस्वच्छता महसुस गरिरहेको छ। हामी त्यो देशमा छौँ जहाँ विभिन्न जात जातिका मानिस वसोवास गर्छ र यहाँ विभिन्न राजनीति दल पनि छ र जहाँ बदि दल छ त्यहाँ विभिन्न सोच होला यो त सोभाभिक हो ।

एक अर्काको कुरा नमिलेको कारणले यसले देशमा विभिन्न अपराधहरु लम्काउने गर्छ । देश बिकास नहुनुको कारण आपसमा कुरा नमिलेको पनि एउटा ठुलो कारण हो। राजनीति दलहरू आफै आफैमा विवाद गर्छ , अनि कसरी हुन्छ त हाम्रो देश बिकास ? यो कुरा एक चोटि राजनीति दलहरुलाई पक्कै पनि सोच्नु पर्छ।

सबै राजनीति दलहरू एकजुट हुँदा मात्र देश बिकास हुन सक्छ । हामी बुझ्न् सक्छौ एउटा औंला ले सबै काम गर्न सक्दैन सबै काम गर्नलाई पाँचऔटै औंला एक साथ जोड्नु पर्छ अनि मात्र हुन्छ । सबै एक जुट हौं र देशको बिकास तिर लागौ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]