१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

तरुण दलका बढई समाजवादीमा प्रवेश

Logo
प्रकाशित मंगलबार, माघ २८, २०७६

धीरज कोरी
कपिलवस्तु,२८ माघ ।नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका मायादेवी गाउँपालिका वडा नं. ३ का अध्यक्ष रिखेश्वर बढई समाजवादी पार्टीमा प्रवेश गरेका छन ।

बढईले नेपाली कांग्रेस देखि राजिनामा दिई समाजवादी पार्टीमा प्रवेश गरेका छन ।

संघीयताको लागि अन्दोलन गरेको पार्टीले यो देशमा संघियता सिकाउने काकर्य गरिरहेकोले समाजवादीमा प्रवेश गरेको बढईले बताएका छन ।समाजवादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले टिका लगाई समाजवादीमा प्रवेश गराएका छन ।

नव प्रवेशी बढईलाई समाजवादी पार्टी देशमा संघीयता ल्याउने पार्टी भएककोले संघीयतालाई बचाई राख्नाको लागि खटन्को लागि अहवान गरेका छन।नवप्रवेशीलाई पार्टीले उचित सम्मान गर्दै राजनितिको लागि नया अयाम कायम गर्ने यादवले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]