१२ जेठ २०८१, शनिबार
25-05-2024 , Sat
×

मेयर साहद्वारा स्वर्गिय झालाई श्रद्धाञ्जली अर्पण

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०८, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,८फाल्गुण।राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाको बुवा स्वर्गिय प्रेमनारायण झामाथि जनकपुरधामका मेयर लालकिशोर साहले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् ।

रौतहटस्थित गाउँमै विहिवार १३ औं पुण्य तिथिको अवसरमा आयोजित समारोहमा मेयर साहले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

झाको निधन माघ २७ गते सोमवार भएको थियो । विहिवार श्रद्धाञ्जली अर्पण गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र अधिकांश मन्त्रिहरु पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । सरकारी, गैरसरकारी संस्थाको जागिर छाडेर पाँच जना युवा मिलेर एउटा मात्र गाई किनेर सुरु गरेको व्यवसायबाट अहिले करोडौँको कारोबार भइरहेको छ । यसरी जागिर छोडेर तत्काल बेरोजगार भएका युवाले गाई किन्दा घरपरिवारबाट असहयोग मात्र होइन सबैले पागल भइस् भन्थे । तर पनि दह्रो विश्वास, दृढ सङ्कल्पका साथ २०६९ मा ७२ हजार रुपियाँमा किनेको गाईको नाम […]

जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा आफ्नो अधिकार प्राप्तिका लागि दर्जनौं महिलाहरु पार्टी प्रवेश गरेकी छिन् । शहिदनगर नगरपालिका-५ हरबरामा आयोजित एक कार्यक्रमबीच नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की नगर सदस्य शिला देवी मण्डल ,नेकपा एमालेकी अमृती कुमारी मण्डल ,दुलारी देवी शर्मा,आशा मण्डलले प्रवेश गरेको विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादवले बताए । […]

जनकपुरधाम । नागरिकता कीर्ते सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्षमा आज वरिष्ठ अधिवक्ताहरू जनकपुरधाम आएका छन् । धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्न तीन दिनको म्याद दिएको थियो । आज प्रहरीले पुनः म्याद थप्न सिरोहियालाई अदालत ल्याएपछि उनको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरू जनकपुरधाम आएका हुन् । वरिष्ठ अधिवक्ता शम्भु […]