०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

मेयर साह सहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका २ सय जना सम्मानित

Logo
प्रकाशित सोमबार, फाल्गुण २६, २०७६

मनोज मोरबैता
जनकपुरधाम,२६ फाल्गुण।मिथिला एकता समाज धनुषा नेपालले मधेशकै एतिहासिक पच कोशी परिक्रमामा सहभागीलगाईत विभिन्न क्षेत्रमा योगदान दिएका २ सय भन्दा बढी व्यक्तिलाई सम्मान गरेको छ।

सोमबार मिथिला एकता समाज धनुषा ( नेपाल )को अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा नास्ता पानी वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ।

सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, वरिष्ठ रेडियोलोजिष्ट डा जितेन्द्र कुमार मण्डल ,साझा औषधि वितरण केन्द्र जनकपुरको इन्चार्ज डा मुकेश कुमार गोइत,राज्यमन्त्री सुरेश मण्डललगाइत दुई सय भन्दा बढी गृह परिक्रमामा सहभागी साधु सन्तहरुलाई सीता राम लेखेको गमछा ओढाएर सम्मान गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]