११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

जनमत पार्टीले मनाए गौशालामा होलि

Logo
प्रकाशित बुधबार, फाल्गुण २८, २०७६

मनोज मोरबैता
जनकपुरधाम,२७ फाल्गुण।डा सीके राउत नेतृत्वको जनमत पार्टी गौशाला नगरपालिकाको कार्य समितिद्वारा मधेशी होलि मिलन तथा शुभकामना समारोह सम्पन्न भएको छ।

मंगलबार जनमत पार्टी महोत्तरी जिल्ला संयोजक सदस्य बिरेन्द्र महतो ( जीवन त्यागी )को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा जनमत पार्टी संस्थापक तथा केन्द्रिय सदस्य एस एन मण्डलले आसन ग्रहण गर्दै उनले कार्यक्रममा होलिको शुभकामना दिएको थियो।

सो कार्यक्रम पार्टीको महोत्तरी क्षेत्र १ का क्षेत्रीय सदस्य महेश्वर महतो,रितेश साह,सुनैना महोतो,महेश महतो ,रामबाबु महतो,गौशाला नगरपालिकाका सदस्य इन्दल मुखिया ,लक्ष्मण महतो,रामसुन्दर महतो ,राम जानकि मन्दिर कुट्टीका महन्थ काल दास ,उद्योग वानिज्य संघ गौशालाका पुर्व अध्यक्ष बिरेन्द्र साह,विद्यार्थी जनमत संघ औरही नगरपालिकाका अध्यक्ष सुनिता शर्मा समेतका व्यक्तिहरुको उपस्तिथि रहेको थियो।

कार्यक्रममा एक अर्कोलाई शुभकामना समेत सटासाट गरेका थियो।उक्त कार्यक्रममा होलीको जोगिरिया गाएर सबै जनाले आ आफ्नो जोगिरिया प्रस्तुत गरेका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

न्यूजमधेश डेस्क काठमाडौं ,२९ भाद्र। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लन्ड्रिङ मामलामा फस्दै गएकी छन् । सुकेश चन्द्रशेखरले जेलबाटै करिब २०० करोड रुपैंयाँको चन्दा असुली गरेपछि ज्याकलिनलाई पनि यो मामलामा जोडिएको छ । प्रहरीले ज्याकलिनलाई सुरेशको प्रेमी दाबी गर्दै आएको छ । यही परिप्रेक्ष्यमा दिल्ली प्रहरीले ज्याकलिनका लागि लामो प्रश्नको सूची तयार पारेको छ । […]

न्यूजमधेश डेस्क काठमाडौं,१ भाद्र । बलिउड जोडी विपासा बासु र करणसिंह ग्रोबरले आफूहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका छन् । इन्स्टाग्राममा बेबीबम्पको तस्वीर सेयर गर्दै उनीहरुले आफूहरु दुईबाट तीन जना बन्न लागिरहेको भन्दै खुसी बाँडेका हुन् । तस्वीरमा सेतो सर्टमा विपासा देखिएकी छन् भने करणले उनको बेबीबम्पलाई चुम्बन गरेका छन् । सन् २०१६ […]

न्युजमधेस डेस्क काठमाडौ,२२ साउन। लकडाउनको बेला नै ठिक थियो, कम्तीमा धेरैको लक त खुलेको थियो । अहिले लकडाउन छैन, त्यसैले मान्छेको लक पनि खुलेको छैन । हैन के कुरा गरेको ? लकडाउनमा कसको लक खुलेको थियो र अहिले कसरी बन्द भयो ? कस्को लक रे ! एसईई दिने विद्यार्थीको नि ! अघिल्लो दुई वर्ष लकडाउन […]