२७ कार्तिक २०८१, बुधबार
13-11-2024 , Wed
×

जनमत पार्टीले मनाए गौशालामा होलि

Logo
प्रकाशित बुधबार, फाल्गुण २८, २०७६

मनोज मोरबैता
जनकपुरधाम,२७ फाल्गुण।डा सीके राउत नेतृत्वको जनमत पार्टी गौशाला नगरपालिकाको कार्य समितिद्वारा मधेशी होलि मिलन तथा शुभकामना समारोह सम्पन्न भएको छ।

मंगलबार जनमत पार्टी महोत्तरी जिल्ला संयोजक सदस्य बिरेन्द्र महतो ( जीवन त्यागी )को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा जनमत पार्टी संस्थापक तथा केन्द्रिय सदस्य एस एन मण्डलले आसन ग्रहण गर्दै उनले कार्यक्रममा होलिको शुभकामना दिएको थियो।

सो कार्यक्रम पार्टीको महोत्तरी क्षेत्र १ का क्षेत्रीय सदस्य महेश्वर महतो,रितेश साह,सुनैना महोतो,महेश महतो ,रामबाबु महतो,गौशाला नगरपालिकाका सदस्य इन्दल मुखिया ,लक्ष्मण महतो,रामसुन्दर महतो ,राम जानकि मन्दिर कुट्टीका महन्थ काल दास ,उद्योग वानिज्य संघ गौशालाका पुर्व अध्यक्ष बिरेन्द्र साह,विद्यार्थी जनमत संघ औरही नगरपालिकाका अध्यक्ष सुनिता शर्मा समेतका व्यक्तिहरुको उपस्तिथि रहेको थियो।

कार्यक्रममा एक अर्कोलाई शुभकामना समेत सटासाट गरेका थियो।उक्त कार्यक्रममा होलीको जोगिरिया गाएर सबै जनाले आ आफ्नो जोगिरिया प्रस्तुत गरेका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम। जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव आजदेखि सुरु हुँदैछ । जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा पहिलो पटक महोत्सव आयोजन हुन लागेको हो । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्सवको शुभारम्भ गर्नहुने कार्यक्रम रहेको लोक सञ्चारका अध्यक्ष एवं कार्यक्रम संयोजक रमेश रञ्जन झाले जानकारी दिए । दुई दिनसम्म चल्ने महोत्सवमा ललका पाग, लोटस […]

काठमाडौँ । अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को सातौँ संस्करण सुरू भएको छ । नवीन सुब्बाले निर्देशन गर्नुभएको चलचित्र ‘गाउँ आएको बाटो’ को अमेरिका प्रदर्शनी (युएसए प्रिमियर) सँगै सुरू भएको उक्त महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका चलचित्र, वृत्तचित्र, छोटा र सजीवता (एनिमेसन) विधाका गरी ३५ चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक पूर्णसिंह […]

सर्लाही । आमचुनाव २०७९ यता मधेशमा बलियो पार्टीको रुपामा स्थापित भएको जनमत पार्टीप्रति जनताको आकर्षण झन् झन् बढ्दै गएको छ । डा.सीके राउतले नेतृत्व गरेको सो पार्टीमा आमचुनाव यता प्रवेश गर्नेहरुको लर्को नै लागेको छ भने सो क्रम अझै रोकिएको छैन । जनता समाजवादी पार्टी(जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र […]