०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

समाजिक अभियन्ता कापरीद्वारा स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई स्वास्थ्य समाग्री प्रदान

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२ असार ।कोरोना भाइरसको सुरक्षा संवेदनशीलतालाई मध्य नजर गर्दै समाजिक अभियान बलिराम कापरीले स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई पिपिई सेट प्रदान गरेको छ।

समाजिक अभियन्ता कापरीले महामारीका बेलामा पनि निरन्तर आफ्नो ज्यानको प्रवाह नगरी जनताको सेवामा खटिदै आइरहेको स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको आत्मबल बढाउन र भाइरसको संक्रमणबाट जोगिनको लागि धनुषा सहिद नगरपालिका -३ यदुकुहास्थित बृजलाल सुमित्रा प्राथमिक आँखा उपचार केन्द्रको प्रमुख बिनोद यादव र ॐ शक्ति अनुसन्धान केन्द्रका एम्बुलेन्स चालकलाई पिपिई सेट प्रदान गरिएको छ।

अभियन्ता कापरीका अनुसार २ थान पिपिई सेट,बुट कभर,हेयर कभर,ग्लबस,फेसशिल्ड,फेस भाइजन ,केएन -95 माक्स ,सर्जिकल माक्स ५० पिस र ग्लबस ५० पिसलगाइतका स्वास्थ्य समाग्री प्रदान गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]