०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

राजु सदाको न्यायका लागि भएको आन्दोलनमाथि प्रहरी दमन हुनु निन्दनीय

Logo
प्रकाशित बिहिबार, आषाढ १८, २०७७

मनोज बनैता
सिरहा,१८ असार । जनकपुरधाम प्रादेशिक अस्पतालमा मा उपचार को क्रममा मृत्यु भएको राजु सदा  को न्याय का लागि दलित हरू ले गरेको अान्दोलन माथि प्रहरी दमन हुनु अति निन्दनीय कार्य भन्दै जसपा का युवा नेता अनिल महासेठले गहिरो असन्तुष्टि ब्यक्त गरेका छन ।

युवा नेता महासेठले प्रहरी दमनको घोर निन्दा का साथ दोसी माथि कडा कार्वाहीको माग गरेका छन । उनले दिएको जानकारी अनुसार यस सम्बन्ध मा प्रदेश सभा जनकपुरधाम ले गठन गरेको मा. रबिन्द्र बैठा को सन्योजक्त्वको समिति ले हिजो देखि छानबिन सुरु गरिसकेको छ।

सभामुख मा. सरोज कुमार यादव र मुख्य न्याधिबक्ता दीपेन्द्र झा ले पनि  छानबिन समिती को रिपोर्ट को आधार मा दोसि मा कारबाही गराउने प्रतिबधता व्यक्त गर्नु भएको जानकारी महासेठ ले दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]