३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

सिरहामा कलभर्ट मुनि एक पुरुषको लास भेटियो

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

मनोज बनैता
सिरहा, १५ श्रावण ।
सिरहामा एक पुरुष मृत अवस्थामा भेटिएको छ । सिरहा नगरपालिका १० स्थित पदमपुर नरहैया सडक खण्डमा उक्त शव भेटिएको जानकारी प्राप्त भएको छ ।

प्राप्त सुचना अनुसार सिरहा नगरपालिका १० बस्ने अन्दाजी ५० वर्षिय झगरु मुखियाको लास रहेको स्थानीय वासिन्दाले बताएको छ ।

मृतक मुखिया गएको राती देखि हराई रहेको पारिवारिक श्रोतले जनाएको छ । मुखियाको शव आज बिहान कलभर्ट मुनि फेला परेको प्रत्यक्षदर्शी ले बताए ।

मृतक मुखियाको शव पोष्टमार्टमको लागी सिरहा अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यलय सिरहाको अनुसार थप अनुसन्धान जारी रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]