१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

जुसहरु पिउँदा यस्ता कुरामा ध्यान दिनुहोस्

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०७, २०७७

केही फलफूलको जुसले औषधिसँग प्रतिक्रिया गर्ने हुदाँ यसको नराम्रो असर शरिरमा पर्छ । औषधिको प्रयोग गरेका बखत यी फलफुलको जुस प्रयोग गर्न हुँदैन ।

१. पाइनएप्पल जुस
यदी तपाई रगतलाई पातलो बनाउने औषधि खाइरहनुभएको छ भने पाइनएप्पलको जुस पिउनु हुँदैन । पाइनएप्पलमा ब्रोमेलिन नामक यौगिक पाइन्छ जसमा ब्लड क्लटिङ औषधिको असरलाई कम गराउने गर्छ ।

२. ग्रेप (अंगुर) जुस
यदी तपाई हाइ कोलस्ट्रोल, हाइ ब्लड प्रेशर जस्ता रोगबाट पीडित हुनुहुन्छ र औषधि लिइरहनु भएको छ भने बिहान नास्तामा औषधि खाने बित्तिकै ग्रेप जुस पिउनु हुँदैन ।

३. एप्पल (स्याउ) जुस
स्याउको जुसले वार्फरिनजस्तो औषधिको असर कम गर्छ । यस्ता विमारी जसलाई कीमोथेरापी गरिरहेको छ वा जो बिरामी एटेनोलाल जस्तो औषधिको प्रयोग गरेका छन् उनीहरुले विहान स्याउको जुस पिउन हुँदैन ।

४. क्रेनवरी जुस
यदी तपाई हार्ट अट्याक, स्ट्रोक तथा ब्लड क्लटबाट बच्नका लागि औषधि लिइरहनु भएको छ भने क्रेनवरी जुस कहिल्यै नपिउनुहोस् । क्रेनवरी जुसमा फ्लेवोनाइड पाइन्छ जसले मेटाबोलिजमलाई प्रभावित गर्ने काम गर्छ ।

५. ओरेन्ज (सून्तता) जुस
यदी तपाईलाई बिहानै सुन्तलाको जुससँग औषधि खाएमा फाइदा हुन्छ भन्ने सोच्नुहुन्छ भने तपाई गलत सोच्दैहुनुहुन्छ । साइट्र फलको जुसले औषधिको असरलाई कम गर्ने गर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगंज। वीरगंज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगंजको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ। संयुक्त अनुगमन टोलीले आज वीरगंजमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले […]

जनकपुरधाम । सिरहाको मिर्चैया बजारस्थित मिर्चैया अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको आरोप लागेको छ । अस्पतालमा बिहिवार विहान ७ः३५ बजे मिर्चैया नगरपालिकाका ५ की २६ वर्षीया अल्का साहको सुत्केरी गराएको थियो । उनले छोरालाई जन्म दिइन् । तर उनलाई अत्यधिक रक्तस्राव भएपछि अस्पतालले रेफर गर्यो । आफन्तले अल्कालाई विराटनगरको नोबेल अस्पताल लगियो । […]

रुपन्देही। कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने भएपनि इमर्जेन्सी कक्षको बेडमा कुकुर गएर सुतेपछि डिउटीमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पतालको इमर्जेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेका हुन्। इमर्जेन्सी फाँटको बेडमा कुकुर सुतेको तस्विरसहित सामाजिक संजालमा भाइरल […]