१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

एल.पी.मेमोरियल बोर्डिङ स्कुल द्वारा नि:शुल्क स्वास्थ शिविर मनिपट्टिमा सम्पन्न

Logo
प्रकाशित शनिबार, पुष २५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२५ पुस।धनुषाको हंसपुर नगरपालिका- ४ मनिपट्टीमा एल. पी. मेमोरियल बोर्डिङ स्कुल द्वारा नि:शुल्क दन्त शिविर उद्घाटन तथा शिविर सम्पन्न भएका छ्न।

एल.पी. मेमोरियल बोर्डिङ स्कुल द्वारा आयोजित शिविर उद्घाटन समारोहको अध्यक्षता स्कुलका प्रीन्सपल प्रमुख अतिथी प्रदेश न २ प्रदेश सांसद तथा संसदीय दलको उपनेता माननीय रामअशिष यादव विशिष्ट अतिथि जसपा जिल्ला अध्यक्ष पशुपति यादव, जिल्ला उपाध्यक्ष अम्बु प्रसाद साह, अतिथि जसपा युवा धनुषा जिल्ला अध्यक्ष दिपु कापडी, जसपा विद्यार्थी जिल्ला सचीव बलिराम कापडी, बौद्धिक पेशाकर्मी धनुषा जिल्ला अध्यक्ष बर्दकिशोर यादव, नुरी यवा कल्ब अध्यक्ष लगाईत जसपाका नेता तथा स्थानीयहरुको उपस्थितमा सप्पन्न भएका थिए।

उक्त शिविर कार्यक्रममा दन्त सम्बन्धि डा. ललिता रोहिता र डा. अनिता रोहिताद्बारा शिविरमा स्थानीयहरुको उपचार गरेका थिए।

अन्तमा पुनः फेरि आउदो १ महिना मा विभिन्न किसिमको डा. हरुलाई लिएर उपस्थित हुने प्रतिबद्धता समेत गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगंज। वीरगंज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगंजको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ। संयुक्त अनुगमन टोलीले आज वीरगंजमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले […]

जनकपुरधाम । सिरहाको मिर्चैया बजारस्थित मिर्चैया अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको आरोप लागेको छ । अस्पतालमा बिहिवार विहान ७ः३५ बजे मिर्चैया नगरपालिकाका ५ की २६ वर्षीया अल्का साहको सुत्केरी गराएको थियो । उनले छोरालाई जन्म दिइन् । तर उनलाई अत्यधिक रक्तस्राव भएपछि अस्पतालले रेफर गर्यो । आफन्तले अल्कालाई विराटनगरको नोबेल अस्पताल लगियो । […]

रुपन्देही। कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने भएपनि इमर्जेन्सी कक्षको बेडमा कुकुर गएर सुतेपछि डिउटीमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पतालको इमर्जेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेका हुन्। इमर्जेन्सी फाँटको बेडमा कुकुर सुतेको तस्विरसहित सामाजिक संजालमा भाइरल […]