न्यूजमधेश डेस्क
जनकपुरधाम,२५ पुस।धनुषाको हंसपुर नगरपालिका- ४ मनिपट्टीमा एल. पी. मेमोरियल बोर्डिङ स्कुल द्वारा नि:शुल्क दन्त शिविर उद्घाटन तथा शिविर सम्पन्न भएका छ्न।

एल.पी. मेमोरियल बोर्डिङ स्कुल द्वारा आयोजित शिविर उद्घाटन समारोहको अध्यक्षता स्कुलका प्रीन्सपल प्रमुख अतिथी प्रदेश न २ प्रदेश सांसद तथा संसदीय दलको उपनेता माननीय रामअशिष यादव विशिष्ट अतिथि जसपा जिल्ला अध्यक्ष पशुपति यादव, जिल्ला उपाध्यक्ष अम्बु प्रसाद साह, अतिथि जसपा युवा धनुषा जिल्ला अध्यक्ष दिपु कापडी, जसपा विद्यार्थी जिल्ला सचीव बलिराम कापडी, बौद्धिक पेशाकर्मी धनुषा जिल्ला अध्यक्ष बर्दकिशोर यादव, नुरी यवा कल्ब अध्यक्ष लगाईत जसपाका नेता तथा स्थानीयहरुको उपस्थितमा सप्पन्न भएका थिए।

उक्त शिविर कार्यक्रममा दन्त सम्बन्धि डा. ललिता रोहिता र डा. अनिता रोहिताद्बारा शिविरमा स्थानीयहरुको उपचार गरेका थिए।

अन्तमा पुनः फेरि आउदो १ महिना मा विभिन्न किसिमको डा. हरुलाई लिएर उपस्थित हुने प्रतिबद्धता समेत गरेका थिए।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक : मनोज बनैता
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2021 News Madhesh