०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

धनुषाको लक्ष्मीपुरमा जनमत पार्टीका वडा अधिवेशन सम्पन्न

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ माघ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाजी धनुषाधाम नगरपालिका ४ लक्ष्मीपुरमा सोमबार प्रथम वडा अधिवेशन सम्पन्न गरेको छ ।

प्रथम वडा अधिवेशनबाट सर्वसहमतिले प्रमोद कुमार यादवको नेतृत्वमा ११ सदस्यीय वडा कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा देवन मुखिया ,सिता देवी दास ,सचिवमा रामदियल यादव ,सहसचिवमा जितकुमार मुखिया रहेको जनमत पार्टीका अधिवेशन समिति सदस्य धनवीर ठाकुरले जानकारी दिएको छ ।

ठाकुरका अनुसार समितिको सदस्यमा प्रमिला ठाकुर ,राकेश यादव ,लाभ यादव ,गीता यादव ,लिलाम कुमारी यादव ,गुलाम कुमारी यादव रहेको छ ।

उक्त अधिवेशनमा जनमत पार्टीका केन्द्रीय सदस्य ईन्द्रजित यादव ,जनमत पार्टी धनुषा संयोजक दीपनारायण यादव ,युवा नेता किलेश मण्डल , निर्वाचन क्षेत्र नम्बर १का क्षेत्रीय संयोजक बालकृष्णसाहलगईतका नेता तथा कार्यकर्ताहरुको उपस्तिथी रहेको अधिवेशन समिति सदस्य धनवीर ठाकुरले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]