२७ पुष २०८२, सोमबार
12-01-2026 , Mon
×

आज धनतेरस

न्यूजमधेश डेस्क काठमाडौं,५ कार्तिक । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । शनिबार बेलुकी यमदीपदान शुरु गर्नुपर्नेछ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस अवसरमा यमदीप दान […]

राजविराज,४ कार्तिक । सप्तरी निर्वाचन क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतप्रति जनताको आकर्षण बढिरहेको छ। अध्यक्ष राउतले सप्तरी निर्वाचन क्षेत्र नं २ बाटै आफ्नो उम्मेदवारी दर्ता गराएपछि सर्वसाधारण जनताको झुकाब जनमत पार्टीतर्फ बढिरहेको स्थानीय रामसागर यादवले बताएका छन् । उनले भने, ‘मधेशको मुक्ति उपेन्द्र यादव र राजेन्द्र महतोलगायतका मधेशी नेताहरुले दिलाउन […]

न्यूजमधेश डेस्क राजविराज ,५ कार्तिक ।नेपाल सामाजवादी पार्टी मधेश प्रदेश सदस्य बिक्रम महरा जनमत पार्टीमा प्रवेश गरिएको छ। शुक्रबार जनमत पार्टी सप्तरीको जिल्ला कार्यलयमा पुगेर नेता महता जनमत पार्टीमा प्रवेश गरेका हुन। उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेको हो ।नेता महरा जममत पार्टीको सदस्यतासमेत लिएको छ। नेता […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार ई.शम्भुनाथ साहको पहलमा वैदेशिक रोजगारको क्रममा साउदीमा दुर्घटनामा परि ज्यान गुमाएका एक जनाको शव उद्धार गरिएको छ। मधेश प्रदेशका सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका -१ पिपराका झौली साफीको छोरा जिवछ साफीको वैदेशिक रोजगारीको क्रममा साउदी गएका साफिको दुर्घटनामा परि मृत्यु भएका […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ कार्तिक । बलात्कार आरोपमा प्रहरी हिरासत रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्ध प्रहरीले तेस्रोपटक म्याद थप्दै छ। थप अनुसन्धानको आवश्यकता रहेको भन्दै प्रहरी आज म्याद थपका लागि सन्दीपलाई अदालतमा उपस्थित गराउने भएको छ। पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। जिल्ला प्रहरी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ कार्तिक । जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा क्षेत्र नं.३ का प्रतिनिधि सभा पदको उम्मेदवार ई.शम्भुनाथ साहले मधेशलाई शिक्षाको हब बनाउने बताउनुभएको छ। उम्मेदवार ई.साहले न्यूजमधेशसंग कुरा गर्दै उनले मधेशलाई शिक्षाको हबको रुपमा बिकास गर्ने बताउनुभएको हो। धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ई.साहले भने, ‘मधेश प्रदेशको साक्षरता […]

न्यूजमधेश डेस्क काठमाडौं,२८ असोज।निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको निर्वाचन खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत संकलन गरिने भएको छ। आयोगको निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठकले सो निर्णय गरेको हो। उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरे नगरेको र निर्वाचन आचारसंहिता पालना भए नभएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ असोज।जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा निर्वाचन क्षेत्र .३ का प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार ई.शम्भु नाथ साहले जनमत पार्टी भिजन बोकेका शिक्षित युवाहरु पार्टी रहेको बताए। आज बिहान जनकपुरधाम उपमहानगरपालिकाको देपुरा रुपिठामा कार्यकर्ता भेटघाट कार्यक्रमको सम्बोधन गर्दै उम्मेदवार ई.साहले जनमत पार्टी मात्रै भिजन बोकेका शिक्षित युवाहरुको पार्टी रहेको बताए ।जनमत पार्टीले मात्रै […]