२७ पुष २०८२, सोमबार
12-01-2026 , Mon
×

सप्तरी २(क ) प्रदेशसभामा त्रिपक्षीय प्रतिस्पर्धा

देवराम प्रसाद यादव सप्तरी ,९ कार्तिक । सप्तरी क्षेत्र नं. २ को प्रदेश सभा (क) मा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, जनमत पार्टीका युवा नेता सतिशकुमार सिंह र लोसपाका युवा नेता सरोजकुमार मण्डलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुनेभएको छ । मन्त्री साह जसपा–एमाले गठबन्धनबाट, सतिश सिंह जनमत पार्टीबाट तथा सरोज मण्डल सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिनुभएको छ । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीबाट धनुषा निर्वाचन क्षेत्र नं.१ मा प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार दिएका किशोरी साह कमललाई जिताउन जसपा र नेकपा एमालेका दर्जनौं नेताकार्यकर्ता जनमतमा प्रवेश गर्नुभएको छ। जिल्लाको मिथिला बिहारी नगरपालिकामा जसपाका जिल्ला नेता महिन्द्र यादवलगाइत जसपा र नेकपा एमालेका दर्जनौं नेताकार्यकर्ता हरु जनमत पार्टीमा प्रवेश गर्नुभएका […]

न्यूजमधेश डेस्क डोल्पा ,९ कार्तिक । उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुग्न सकेको छैन । प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्‍याउने भन्दै सरकारले कोटा निर्धारण गरेपनि डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन । यो क्षेत्रमा चिनियाँ भू–भाग हुँदै अनुदानमा प्राप्त हुने आयोडिनयुक्त नुनसमेत पाँच वर्षदेखि आउन नसकेको साल्ट […]

न्यूजमधेश डेस्क काठमाडौं ,९ कार्तिक । निर्वाचन आयोगले ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको छ । आयोगले निर्वाचन कानून तथा आचारसंहिता उल्लंघन गरी जरिबाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम समानुपातिक उमेदवारको बन्दसूचीबाट हटाएको जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि दलहरु पेस गरेको बन्दसूचीमा नाम भएका ६ हजार ४५७ जना […]

न्यूजमधेश डेस्क काठमाडौं ,९ कार्तिक । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारको नाम प्रतिनिधिसभातर्फको समानुपातिकको बन्दसूचीबाट हटाएको छ । नेपाली कांग्रेसले बन्दसूचीमा समावेश गरेकाे परियारविरुद्ध आयोगमा उजुरी परेपछि नाम हटाएको हो । परियार नेपाल सरकारको लाभको पद प्रधानमन्त्रीको प्रेस सल्लाहकार धारण गरेकाले उनको नाम बन्दसूचीमा रहेकोमा आवश्यक कारबाही गरिपाऊँ भन्दै कविता नेपालीले […]

न्यूजमधेश डेस्क काठमाडाैं ,९ कार्तिक । नेपालीहरुको महान चाड तिहारअन्तर्गत आज गोवर्द्धन पूजा गरिंदैछ । कार्तिक शुक्ल प्रतिपदाको दिन आज गोवर्धन, बलि, गोरु र कृषकको पूजाआजा गर्ने गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने चलन छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट […]

न्यूजमधेश डेस्क रुपन्देही,९ कार्तिक । गयराति दाङको घोराहीस्थित फर्निचर उद्योगमा गएराति भएको आगलागीबाट करिब पौने ७ करोड क्षति भएको छ । घटनाको प्रारम्भिक क्षति विवरणअनुसार आगलागीबाट तीन फर्निचर उद्योग तथा शो रुमहरु जलेर पूर्ण क्षति भएको र त्यसबाट ६ करोड ६८ लाख बढीको क्षति भएको अनुमान गरिएको जनाएको छ ।घोराही उपमहानगरपालिका-१५ उमेश मार्गमा रहेका तीन […]

न्यूजमधेश डेस्क कैलाली,८ कार्तिक ।तिहारमा घर झिलिमिली पारिएका छन्। कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन्। तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन्। दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो खेल्न सुरु भएको छ। तिहारका लागि किनमेलसँगै भाइटीकाको तयारी भइरहे पनि जिल्लाका किसान खेती स्याहार्नमा व्यस्त छन्। दीपावलीको चौथो दिन लागिसक्दा पनि अधिकांश किसान धान […]