२७ पुष २०८२, सोमबार
12-01-2026 , Mon
×

दसैँमा सर्लाहीबाट लमजुङ घुम्न गएका बुद्धिमान र शर्मिला उतै अस्ताए

न्यूजमधेश डेस्क सर्लाही,२५ असोज। सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटका एक दम्पतीको लमजुङको मेमेपोखरीबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१२ पत्थरकोटस्थित स्याङ्बो डाँडाका २७ वर्षीय बुद्धिमान योञ्जन र उनकी श्रीमती २६ वर्षीया शर्मिला तामाङको मेमेपोखरी घुमेर फर्किने क्रममा लेक लागेर यही असोज १९ गते दसैँको टीकाको राति मृत्यु भएको हो । योञ्जन दम्पतीको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् । यसका लागि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुलाई भेट्दैछन् । गठबन्धनमा आवद्ध दलका नेताहरुको पनि जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा जोड छ । एक नेता भन्छन्, ‘एमालेसँग सहकार्य गरेका छन् र चुनावपछि पनि […]

न्यूजमधेश डेस्क बर्दिया ,२५ असोज।राजापुर नगरपालिका–३ नंगापुरकी मीराकुमारी थारुले आइतबार राति ९ बजे कर्णाली नदीमा बाढी आएको सूचना पाइन् । नदी किनारमा घर भएकी उनले परिवार सुरक्षित स्थलमा पुर्‍याइन् । तर, जोहो गरी राखेको खाद्यान्न सार्न नसक्दा अहिले कसरी छाक टार्ने भन्ने चिन्तामा छिन् । उनका छिमेकी विश्राम थारुको अवस्था पनि उस्तै छ । बाढी पस्नासाथ घरका सामान छाडेर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२४ असोज । नेकपा एमालेबाट धनुषा क्षेत्र नम्वर २ मा उम्मेदवार बनेका पूर्वमन्त्री उमाशंकर अरगरियाप्रति जनतामा क्रेज बढ्दै गएको छ । ०७४ मा भारी मतले विजयी भएका अरगरियाको पक्षमा यो पटक पनि जनलहर बढ्दै गएको छ । उनको उम्मेदवारी दर्ता गराउन हजारौं जनता उर्लिका थिए । अन्य पार्टीका नेता कार्यकर्ता पनि अरगरियालाई जिताउन […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२४ असोज । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धनुषाको चारवटै निर्वाचन क्षेत्रमा ‘हेभीवेट’ नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् । धनुषामा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउने नेताहरूमा १० जना पूर्वमन्त्री नै रहेका छन् । धनुषा १ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले उम्मेदवारी दर्ता गराए । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२३ असोज।जनमत पार्टीका केन्द्रिय सदस्य ई.शम्भु नाथ साहले धनुषा ३ बाट उम्मेदवार दर्ता गराएका छ्न। उनले आइतबार मुख्य निर्वाचन अधिकृत कार्यलय पुगेर प्रतिनिधि सभाको लागि उम्मेदवारी दर्ता गराएका हुन। पाँच दलीय गठबन्धबाट लोसपाका नेता अनिल झा र नेकपा एमालेबाट जुलिकुमारी महतोले उम्मेदवारी दर्ता गराएकी छिन् । यसअघि २०७४ सालको निर्वाचनमा तत्कालीन राजपाबाट राजेन्द्र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२३ असोज।धनुषा निर्वाचन क्षेत्र नं.२ मा जनमत पार्टीबाट जय नारायण साहले उम्मेदवारी दर्ता गराएको छ। उनले आइतबार निर्वाचन अधिकृत कार्यलय तिनकौरियामा प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन। प्रदेश सभा तर्फ धनुषा -२(क)मा जनमत पार्टीका नेता दिपेन्द्र तेथवार र धनुषा -२ ( ख)मा राम पुकार यादवले उम्मेदवारी दर्ता गराएको छ। सोही क्षेत्रबाट जनता […]

न्यूजमधेश डेस्क राजविराज ,२३ असोज। जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले निर्वाचनबाट जनमत हासिल गर्ने दावी गरेका छन् । सप्तरीको राजविराजमा आइतवार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘भ्रष्टाचारलाई विरोध गर्ने एक मात्र पार्टी जनमत हो, अख्तियारको कार्यालय घेराउदेखि भ्रष्टाचारीलाई कारवाही हुनुपर्छ भनेर विरोध गर्ने पनि हामी नै हो’ उनले भने, ‘त्यसैले […]