न्यूजमधेश डेस्क काठमाडौं ,८ श्रावण । नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ नेपाल पठाउँदै आएका छन्। आर्थिक वर्ष २०७८\०७१ को ११ महिनामा ९ खर्ब ५ अर्ब ३८ करोड रुपैयाँ विदेशबाट नेपाल भित्रिएको छ। सबैभन्दा […]
न्यूजमधेश डेस्क काठमाडौं,७ श्रावण । नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ‘मुभमेन्ट’ बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको हो। राष्ट्रिय अनुसन्धान विभागमा रहेका मेसिनलाई सक्रिय बनाइएको छ। ‘केही समययता विदेशी सुरक्षाकर्मी आउने र नेपालका राजनीतिक दल तथा सुरक्षा निकायका व्यक्तिसँग भेटघाट […]
न्यूजमधेश डेस्क नवलपुर ,७ श्रावण । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८\७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण, चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तुसहित २९ प्रजातिका जनावरको मृत्यु भएको निकुञ्जले जनाएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विसं २०७८ साउन […]
Kathmandu : The House of Representatives (HoR) passed the much-awaited Nepal Citizenship Act, 2063 (First Amendment), Bill 2079. In the meeting of the HoR on Friday, the bill was presented for decision after Home Minister Bal Krishna Khand responded to the questions raised by the parliamentarians during the discussion on the bill. The proposal presented […]
न्यूजमधेश डेस्क काठमाडौं ,६ श्रावण ।प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म ‘केजिएफ : च्याप्टर २’ ले सफल सय दिन पूरा गरेको छ। गत अप्रिल १४ देखि प्रदर्शनमा आएको फिल्मले शुक्रबार आफ्नो सफल सय दिन पूरा गरेको हो। यशको मुख्य भूमिका रहेको फिल्मले अहिलेसम्म करिब १२ अर्ब ५० करोडको कमाइ गरिसकेको छ। जुन भारतीय […]
न्यूजमधेश डेस्क रौतहट ,६ श्रावण । जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का १०० भन्दा बढी नेता कार्यकर्ताले सामूहिक रूपमा राजीनामा दिएका छन्। रौतहटको सदरमुकाम गौरस्थित एक होटेलमा पत्रकार सम्मेलनगरी लोसपाका नेता कार्यकर्ताले औपचारिक रूपमा पार्टीत्यागको घोषणा गरेका हुन् । २०७४ सालमा संघीय सांसदमा निर्वाचित भएका पार्टीका केन्द्रीय अध्यक्ष अनिलकुमार झा र प्रदेश सांसद बाबुलाल […]
सुनिता बराल महोत्तरी ,६ श्रावण । महोत्तरीको रातु नदीमा मध्यरातमा अवैध उत्खनन् गर्ने दुई वटा सवारीसहित दुई चालक र एक सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साउन ५ गते राति १२ बजे खोला उत्खननमा प्रयोग गरिएको ८ ख ४७३७ नम्बरको टिपर र अन टेस्ट लोडरसहित दुई चालक र एक जना सहचालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी […]
न्यूजमधेश डेस्क वीरगञ्ज ,६ श्रावण । करिब ७४ लाख मूल्य बराबरको हार्डवेयरका पार्टस् एवं खुद्रा सामान बोकेको ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ। पर्सा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले बिल विजकभन्दा बढी हार्डवेयरका पार्टस् एवं खुद्रा सामान बोकेको ना ६ ख ५२७३ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय […]