न्यूजमधेश डेस्क रौतहट ,६ श्रावण । रौतहटमा वीपी कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा वृक्षरोपण गरिएको छ। वीपी कोइराला युवा नेतृत्व विकास मञ्च रौतहटको आयोजनामा जन वृक्षरोपण कार्यक्रम गरिएको हो। चन्द्रपुर-६ स्थित जिपी उद्यान डावरी पार्कमा शुक्रवार एक कार्यक्रम गरी वृक्षरोपण गरिएको नेपाली कांग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरीले बताए। मञ्चको जिल्ला अध्यक्ष अधिकार लामिछानेको […]
न्यूजमधेश डेस्क महोत्तरी ,६ श्रावण । महोत्तरीको पिपरा गाउँपालिका-५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका हुन् । बिहीबार खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा […]
न्यूजमधेश डेस्क काठमाडौँ ,५ श्रावण। आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ छ । हिजोको तुलनामा आज १ हजार रुपैयाँले घटेको हो । हिजो छापावाल सुनको मूल्य ९४ हजार र […]
न्यूजमधेश डेस्क सप्तरी ,५ श्रावण। अनाधिकृत रुपमा सबारीसाधनमा प्रेस लेखेर चलाउने क्रम बढेपछि नेपाल पत्रकार महासंघ, सप्तरीले यसलाई नियन्त्रण गर्ने प्रयास थालेको छ । पत्रकार नभएपनि मोटरसाइकलमा प्रेस लेखेर कुदाउने क्रम बढेपछि महासंघ, शाखा सप्तरीले यसलाई नियन्त्रणका निम्ति सहयोग गरिदिन प्रशासनसँग आग्रह गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई एक पत्र बुझाउँदै महासंघका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,४ श्रावण । मधेश प्रदेशको कृषि मन्त्रालयमा आज जनमत पार्टीका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । योजनाहरुमा भएको भ्रष्टाचारको छानविन, कृषकहरुको रकम भुक्तानी र किसान आन्दोलनताका प्रदेश सरकारले बनाएको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक, सिचाईको व्यवस्थाको माग गर्दै जनमत पार्टीले कृषि मन्त्रालयमा तालाबन्दी गरेको हो । जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलन अन्तरगत बुधबार […]
न्यूजमधेश डेस्क काठमाडौं,४ श्रावण। सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनलाई कायम राख्दै निर्वाचनको जाने निर्णय गरको भोलिपल्ट गठबन्धनमा आबद्ध एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेसँग तालमेल वा एकता गर्न कुनै चिनियाँ पर्खाल (ग्रेटवाल) नरहेको बताएका छन्। उनले आगामी चुनावमा एमालेसँग तालमेल वा एकताका विषयमा औपचारिक छलफल नभए पनि दुवै दल तयार […]
न्यूजमधेश डेस्क झापा,४ श्रावण। झापा गाउँपालिका–५ सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अब्दुल करिब अलीको घरमा विद्युत् सर्ट भई […]
न्यूजमधेश डेस्क जनकपुरधाम,३ श्रावण ।एनआईसी एसिया बैंक सघारा शाखाले कमला नगरपालिका मेयर र २ वडाध्यक्षलाई बधाईसहित गिप्ट प्रदान गरिएको छ। आज बैंकका सघारा शाखाका शाखा प्रबन्धक हिरेन्द्र ठाकुर र सेवा प्रबन्धक मुकेश कुमार साह हलुवाईले कमला नगरपालिकाका मेयर विशेश्वर यादवलाई बधाई दिदै एनआईसी एसिया बैंकको लोगो लगाएको मग,छाता र डायरी प्रदान गरेका हुन। त्यसैगरी कमला […]