२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

पर्सामा जसपाका केन्द्रीय सदस्यसहित ६९ जनाद्वारा पार्टी परित्याग

न्यूजमधेश डेस्क वीरगन्ज ,३१ असार। जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसहितका नेताहरूले पार्टी परित्याग गरेका छन्। केन्द्रीय सदस्यद्वय वीरेन्द्र यादव र टेक बहादुर शाक्यसहित पर्सा क्षेत्र नम्बर ४ का ६९ जना नेताहरूले पार्टी परित्याग गरेका हुन्। पार्टी परित्याग गर्ने नेताहरूमा केन्द्रीय सदस्यद्वय यादव र शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद,क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्यहरू […]

न्यूजमधेश डेस्क काठमाडौं ,३१ असार। वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले बृद्धि भएको बताएका छन् । शुक्रबार विभागमा वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७८/७९ वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले यस्तो बताएका हुन् । उनले चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ […]

न्यूजमधेश डेस्क सप्तरी ,३१ असार। कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंहलाई गृहनगर सप्तरीको बोदेबर्साइन नगरपालिकामा १ सय १ किलोको मालाले स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलो पटक गृहनगर आएका मन्त्री यादवलाई आफ्नै भतिजा रहेका बोदे बर्साइन नगरपालिकाका मेयर आतेश सिंह यादवसहितले १ सय १ किलोको फूलको माला लगाइदिएर स्वागत गरेका हुन् । बोदे […]

गोविन्द महतो जनकपुरधाम ,३१ असार।मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा पुग्दा दिनको ठिक १२ बजेर ३५ मिनेट भएको थियो। ओपिडी कक्ष बिरामीहरूले भरिभराउ थियो। तर एकआध चिकित्सकबाहेक अन्य कुनैपनि विशेषज्ञ चिकित्सक समयमै आइपुगेका थिएनन्। १२:३५ बजे देखि डाक्टर कुरिरहेका बिरामीले ३ बजे सम्म कुरिरहे तर चिकित्सक आइपुगेनन्। ओपिडी कक्षको १९ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३१ असार। मतदाना नामावली संकलन कार्यका लागि समय थप गर्न जनमत पार्टीले माग गरेको छ । मधेश प्रदेश निर्वाचन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउँदै जनमत पार्टीले धेरै जना योग्य नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकोले समय थप गर्न माग गरेको हो । शुक्रबार मधेश प्रदेश निर्वाचनका प्रमुख श्रीधर पन्थीलाई ज्ञापन पत्र बुझाँउदै […]

न्यूजमधेश डेस्क काठमाडाैँ ,३१ असार। नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३१ असार।चुरे तथा वन जंगल संरक्षण अभियान समितिका पक्राउ परेका १२१ जना रिहा भएका छन् । विहीबार जनकपुरधाम बजार बन्दको घोषणा गरेका अभियानीहरु बजार बन्द गराउन गराएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेका थिए । पक्राउ परेकाहरुलाई बिहीबार बेलुकानै रिहा गरिएको छ । विहान १२ बजे जनकपुरधामको विभिन्न चोकबाट पक्राउ परेका उनीहरुलाई दिनभरी प्रहरीले […]

न्यूजमधेश डेस्क सप्तरी,३० असार । रुपनी गाउपालिका ६ विरेन्द्र बजार सप्तरीमा बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्युु हुनेमा सोहि ठाउँका पैदल यात्री ५५ वर्षीय दिपनारायण मेहता रहेका छन्। पूर्व पश्चिम राजमार्गमा पश्विमबाट पूर्वतर्फ आउँदै गरेको स ४ प १३३४ नंको मोटरसाईकलले ठक्कर दिएपछि ठक्करबाट गम्भीर घाइते भएका मेहतालाई उपचारको लागि गजेन्द्र नारायण […]