०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता जनमतमा प्रवेश ,डा राउतद्वारा स्वागत

न्यूजमधेश डेस्क जनकपुरधाम,३ असार।डा .सीके राउत नेतृत्वको जनमत पार्टीमा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता प्रवेश गरिएको छ। शुक्रबार पार्टीको जनकपुरधामस्थित केन्द्रिय सचिवालयमा पुगेर एक दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरिएको सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिएको हो। उनिहरुलाई पार्टी अध्यक्ष डा राउतले पार्टीका सदस्यता वितरण गरेर पार्टीमा स्वागत गरिएको पार्टी सचिवालय प्रमुख […]

न्यूजमधेश डेस्क राजविराज,३ असार । सप्तरीको कोसी ब्यारेजबाट एक भारतीय ट्रकलाई नियन्त्रणमा लिइएको छ । शुक्रबार सशस्त्र प्रहरीले रिफाइन पाल्मोनियम तेल १५ सय टिन लोड गरिएको यूपी७५एम ३६९५ नम्बरको भारतीय ट्रकलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोसी ब्यारेजबाट नियन्त्रणमा लिएको हो । ट्रकमा आशंका लागेर चेकजाँच गर्दा भन्सार कागजात र प्रज्ञापन–पत्र केही पनि नभएको पाइएपछि नियन्त्रणमा लिइएको […]

न्यूजमधेश डेस्क सर्लाही,३ असार। जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका कौशल किशोर सिंह र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका जितेन्द्र कुमार महतो निर्विरोध निर्वाचित भएका छन् । प्रमुख र उपप्रमुखसहित ९ सदस्यीय जिल्ला समन्वय समितिको लागि शुक्रबार मनोनयन दर्ताका क्रममा प्रमुखमा सिंह र उपप्रमुखमा महतोको मात्रै उमेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। त्यस्तै अन्य […]

न्यूजमधेश डेस्क काठमाडौँ,३ असार। जनमत पार्टीका अध्यक्ष डा. सी के राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीबीच भेटवार्ता भएको छ । बिहिबार डिल्लीबजारस्थित कारागारमा जनमत पार्टीका अध्यक्ष डा सीके राउत र जेल जीवन विताइरहेका रेशम चौधरीसंग भेटवार्ता भएको जनमत पार्टीका सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिएका हुन। भेटघाटका क्रममा अध्यक्ष द्वय अगामी चुनावमा मिलेर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३ जेष्ठ ।पुर्वी धनुषाको कमला नगरपालिका-४ सघारास्थित रहेको राष्ट्रिय अधारभुत विद्यालय सरसफाइ गरिएको छ। शुक्रबार कमला नगरपालिका -४ का वडाध्यक्ष दिपक गोहिबार(पप्पु )को अध्यक्षतामा विद्यालय वरिपरि सरसफाइ गतिएको छ।सो विद्यालय वरिपरिमा विभिन्न प्रकारका बोटबिरुवाहरु वर्षौंदेखि लागेकोले विद्यलय कुरुप बन्दै गइरहेको कारणले सरसफाइ गरिएको हो। उक्त विद्यालयको सरसफाइ कार्यक्रममा स्थानीय समाजसेवी कृष्ण साह,युवा नेता […]

न्यूजमधेश डेस्क काठमाडौं,३ असार। चार लाख भारतीय रकमसहित एक नेपाली युवक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। विमानस्थल प्रहरी कार्यालयले तनुहँको व्यास नगरपालिका–१२ का रन्जन पाण्डेलाई पक्राउ गरेको हो। उनको साथबाट प्रतिबन्धित ३ लाख ९३ हजार ६५० भारु बरामद भएको छ। नेपाल एअरलायन्सको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका पाण्डेले बोकेको ह्याण्ड ब्यागबाट उक्त रकम बरामद […]

न्यूजमधेश डेस्क काठमाडौं ,३ असार। एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन्। बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन्। गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात […]

न्यूजमधेश डेस्क काठमाडौं,३ असार । बजेटमार्फत स्टिलको कच्चा पदार्थ बिलेट आयात गर्दा भन्सार बिन्दुमा लिदै आएको अन्तःशुल्क थप वृद्धि तथा भन्सार शुल्क पनि बढाएको भन्दै स्टिल उद्योगीहरु देशभरबाट आन्दोलित भएका छन् । अन्तःशुल्क वृद्धि भएपछि स्टिलको मूल्य पनि १० देखि १३ प्रतिशतसम्म वृद्धि भएको छ।अर्थमन्त्री जनार्दन शर्माले गत जेठमा आएको बजेटमा अन्तःशुल्क वृद्धि भएको बताएका […]