०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

विद्यालयमा गाेली चल्याे, शिक्षकसहित १५ जनाको मृत्यु

न्यूजमधेश डेस्क काठमाडौ ,११ जेष्ठ । अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ। रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको राज्यका गभर्नरले जानाकारी दिए। पछिल्लोे हमला वर्षौंपछि देशको सबैभन्दा डरलाग्दो आक्रमण हो । उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । […]

न्यूजमधेश डेस्क काठमाडौं,१० जेष्ठ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न १२ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का अनुसार यो समाचार तयार पार्दासम्ममा ७५३ मध्ये ७४१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मत गणना कार्य सम्पन्न […]

न्यूजमधेश डेस्क सप्तरी,१० जेष्ठ । सप्तरीमा राष्ट्रिय एकता अभियानले पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ । राजविराजमा मंगलबार पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध अभियानले विरोध प्रदर्शन गरेको हो । अभियानका केन्द्रीय उपाध्यक्ष सुनिता साह र जिल्ला संयोजक सुनिता चौधरीको नेतृत्वमा ५० भन्दा बढी अभियन्ताहरूले राजविराजको शहिद चौकमा पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध नारा जुलुस गरेका छन् […]

न्यूजमधेश डेस्क बारा ,१० जेष्ठ । पछिल्लो समय सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै बारामा बिरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बारा र राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटिले मगलबार बिरोध प्रदर्शन गरेको हो । अनेरास्ववियु र युवा संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० जेष्ठ । धनुषाको बिदेह नगरपालिकाका नवनिर्वाचित मेयर बेचन दासले सुत्केरी तथा गर्भवती महिलालाई पोषण भत्ता दिने निर्णय गरेको छ। मेयर दासले पदभार ग्रहण गर्दै उनले सुत्केरी तथा गर्भवती महिलालाई पोषण भत्ता दिने निर्णय गरेको छ। मेयर बेचन दास र उपमेयर आशादेवी झाले पदभार ग्रहण गरेकी हुन् ।आज जनकपुरमा मेयर दासले पद तथा […]

न्यूजमधेश डेस्क काठमाडौँ ,१० जेष्ठ ।पटकपटक अवाज उठाउदै आइरहेको जनमत पार्टीले विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने माग गरेको थियो।सो मागलाई सरकारले व्यवस्था मिलाउने भएको छ। निर्वाचनसँग सम्बन्धित एकीकृत कानुन गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा भनिएको छ ‘आधुनिक सूचनाको प्रयोग गरि प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाईनेछ । ’ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१० जेष्ठ । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहले फोहोर उठाउने जिम्मा सबै वडालाई दिने आफ्नो पहिलो निर्णय गरेका छन् । यसअघि शहरी क्षेत्रको फोहोर उठाउने काम उपमहानगरपालिकाले केन्द्रीतकृत रुपमा गरिरहेकोमा त्यसलाई बिकेन्द्रित गर्दै सबै वडालाई जिम्मेबारी दिने निर्णय उनले गरेका छन् । मंगलबार पदभार ग्रहण गर्दै उनले यो निर्णयमा हस्ताक्षर गरेका […]

न्यूजमधेश डेस्क मकवानपुर,१० जेष्ठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरुमा देशलाई जोश, जागर र आँट भएका युवाशक्तिको खाँचो भएको बताएका छन् । सो पार्टीको मकवानपुर जिल्ला कमिटिको आयोजनामा आज हेटौँडामा पार्टीका तर्फबाट गठबन्धनका हेटौँडा उपमहानगरपालिकाको प्रमुख पदमा निर्वाचित मीना लामा, गठबन्धनका नेपाली कांग्रेसका उपप्रमुख पदमा निर्वाचित राजेश बानियाँ तथा नेकपा एकीकृत […]