न्यूजमधेश डेस्क जनकपुरधाम,११ जेष्ठ ।सिरहाको धनगढीमाई नगरपालिका ७ मा वडाध्यक्ष पदमा निर्वाचित भएका राम भरोस महतोलाई बधाई दिनकै लागी जनमत पार्टीका अध्यक्ष डा सीके राउतले वडाकार्यलयमा पुगेका छन। उनलाई पार्टी अध्यक्ष डा राउतले उहाँको कार्यलयमै पुगेर बधाई तथा अगामी कार्यकालको शुभकामना दिएको छ।डा राउत सो वडाका समस्याहरुको बारेमा जानकारी लिएको छ।उक्त वडालाई विकास गर्नको लागि […]
किरण कर्ण जनकपुरधाम,११ जेष्ठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह उर्फ बालेन जित उन्मुख भइरहँदा उनको पुर्ख्यौली गाउँमा आफन्तजनसहित गाउँलेहरु निकै हौसिएका छन् । मधेस प्रदेशको महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर २ बालेन्द्र साहको पुर्ख्यौली थलो हो । अहिले बालेनको पुर्ख्यौली थलोमा उनका आफन्तजनसहित छरछिमेकीहरु काठमाडौं महानगर प्रमुखमा बालेनले फराकिलो अग्रता बनाइरहँदा खुसी छन् […]
न्यूजमधेश डेस्क काठमाडौं,११ जेष्ठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन् । तर, केही हजार मत गन्न अझै बाँकी रहेकोले उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ । उनी निर्वाचित भएको घोषणा आजै अबेर राती वा भोलि बिहानसम्म हुन सक्छ । काठमाडौं महानगरपालिकामा कूल १ लाख ९१ हजार […]
न्यूजमधेश डेस्क काठमाडौं,११ जेष्ठ । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ५५ हजारभन्दा धेरै भएको छ । ताजा मतपरिणाम अनुसार १ लाख ६९ हजार १७९ मत गणना हुँदा बालेनले ५५ हजार २४३ मत पाएका छन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ९३० मत ल्याएकी छिन् । एमालेका केशव […]
न्यूजमधेश डेस्क काठमाडौं,११ जेष्ठ । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छिन् । मतगणना गर्न अझै केही हजार मत बाँकी छन् । तर, गणना गर्न बाँकी मतभन्दा सुनिताले निकटतम प्रतिस्पर्धीसँग बनाएको अग्रता धेरै भएकोले उनी विजयी भइसकेकी छिन् । उनी विजयी भएको औपचारिक घोषणा हुनको लागि भने सबै मत गणना गर्नुपर्ने […]
न्यूजमधेश डेस्क सप्तरी ,११ जेष्ठ ।सप्तरी जिल्लाको पत्नी सरस्वती कुमारीलाई परिवारजनले कुटपिट गरी घर निकाला गरिएकी एक महिलालाई अदालतको आदेशपछि मंगलबार घर भित्राइएको छ । राजविराज नगरपालिका–१ वस्ने सुरेश कुमार दासकी २६ वर्षीया पत्नी सरस्वती कुमारीलाई जनप्रतिनिधि, कानुन व्यवसायी, संचारकर्मी, अधिकारकर्मी, प्रहरी र स्थानीयको उपस्थितिबीच घर भित्राइएको हो । घर प्रवेशका लागि व्यवस्था मिलाउन प्रहरीसहितको […]
न्यूजमधेश डेस्क काठमाडौं,११ जेष्ठ । सरकारले सबै प्रवृत्तिका अपराध नियन्त्रणमा सुरक्षा निकायलाई सक्षम बनाउने जनाएको छ । संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको आगामी वर्षको नीति तथा कार्यक्रममा अपराधको बदलिँदो स्वरुपबाट सिर्जित सुरक्षा चुनौतीको सामना गर्दै आतङ्कवाद तथा सङ्गठित अपराध, वित्तीय अपराध, मिटरब्याजी, साइबर अपराध, लागुऔषधको अवैध ओसारपसार र कारोबारलगायत सबै प्रकारका अपराध नियन्त्रण्मा सुरक्षा […]
न्यूजमधेश डेस्क काठमाडौं,११ जेष्ठ ।बन्दुकधारीहरूले मेक्सिकोको मध्य शहर सेलायामा एउटा होटल र दुई ओटा बारमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ। आक्रमणमा एक आपराधिक समूह संलग्न रहेको अधिकारीहरूले बताएका छन् । आक्रमणमा दुई जना घाइते भएका छन्। गुआनाजुआटो राज्यको सेलायास्थित सुरक्षा सचिवालयका अनुसारमारिनेमा सात जना महिला छन्। आक्रमणपछि बन्दूकधारीहरुले आगो लगाइदिएका थिए। शवहरु टेबल […]