न्यूजमधेश डेस्क काठमाडौं ,८ जेष्ठ। नेपालमा पहिलो पटक ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरस देखा परेको छ । काठमाण्डौको विभिन्न ठाउँको सुँगुरको नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर नामक भाइरस फेला परेको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली, ललितपुरको गोदावरी नगरपालिका १२ र […]
न्यूजमधेश डेस्क काठमाडाै ,८ जेष्ठ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढेकाे छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँकाे दरले बढेको हाे । अब पेट्रोल १८० रूपैयाँ, डिजेल र मट्टितेल १६३ रूपैयाँ पुगेकाे छ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँले बढेको छ । अब एक सिलिण्डर ग्यास १८०० […]
न्यूजमधेश डेस्क सप्तरी ,८ जेष्ठ । सप्तरीको बलान बिहुल गाउँपालिका प्रमुखमा निर्वाचित खेमचन्द्र यादवले पदभार ग्रहण गरेका छन् । गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनबाट बलान बिहुल गाउँपालिका प्रमुखमा निर्वाचित यादवले आज एक कार्यक्रमविच पदभार ग्रहण गरेका हुन् । प्रमुख यादवले सदेव जनताको सेवामा समर्पित रहनेछु भन्दै उनले बलान बिहुल गाउँपालिकाबासीलाई धन्यावादसमेत दिएको […]
न्यूजमधेश डेस्क रुपन्देही ,८ जेष्ठ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका- ७ मा जनमत पार्टीका प्यानलसहित विजयी भएको छ। अन्तिम मतपरिणाम अनुसार जनमतका वडाध्यक्ष पदका उम्मेदवार ध्रुव यादव निर्वाचित भएका हुन। यादवले ५२४ मत ल्याएर निवार्चित भएको हो।उनी २ मतअन्तरले विजयी भएको छ। उनिको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका उम्मेदवार अब्दुल रहमानले कडा प्रतिस्पर्धा गर्दै ५२२ […]
न्यूजमधेश डेस्क सिरहा, ८ जेष्ठ। सिरहामा बाबु छोराको धारीलो हतियार प्रहार गरी हत्या भएको छ। घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गापा १ महनौरका करिव ६० वर्षिय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षिय छोरा सन्त कुमार पालको गएराती हत्या भएको हो। सन्त कुमारको यहि जेष्ठ ११ गते विवाह हुने भएकाले गाउँहले महिलाहरु विवाह गीत […]
न्यूजमधेश डेस्क जनकपुरधाम,८ जेष्ठ । धनुषाको स्थानीय तहमा प्रतिस्पर्धा गरेका मुख्य दलका जिल्ला अध्यक्षहरु नै पराजित भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्षले निर्वाचनमा पराजय व्यहोरेका हुन् । नेपाली कांग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पजियार क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा पराजित भएका छन् । उनलाई नेकपा एमालेका उम्मेदबार […]
न्यूजमधेश डेस्क सप्तरी ,८ जेष्ठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का विद्दानन्द चौधरी निर्वाचित भएका छन् । विद्दानन्द २५ वर्षीय युवा हुन् । अध्यक्षमा निर्वाचित चौधरीले २८९५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले १७६६ मत पाए । उपाध्यक्षमा भने माओवादी केन्द्रकी राजु देवी यादव […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,८ जेष्ठ। धनुषाको क्षीरेश्वर नाथ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका धनुषा सभापति योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै नेकपा एमालेका सुखदेव यादव विजयी भएका छन् । यादवले ७९१३ मत प्राप्त गरी मेयरमा निर्वाचित भएको छ । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका धनुषा सभापति समेत रहेका योगेन्द्र पजियार ७३०० मत प्राप्त गरेका छन् […]