न्यूजमधेश डेस्क काठमाडौं,७ जेष्ठ। काठमाडौं महानगरको मेयरमा लौरो चिह्नसहित निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवार बालेन साहले चामत्कारिक मतान्तर बनाउँदै अग्रता कायम गरेका छन् । पछिल्लो तथ्यांक अनुसार साहले ३४ हजार ९ सय ३५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । त्यसैगरी उनलाई १९ हजार ३ सय १५ मतसहित गठबन्धनका उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी […]
न्यूजमधेश डेस्क हेटौंडा,७ जेष्ठ। मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको गाडि दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको काठमाडौं र तीन जनाको हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए । […]
न्यूजमधेश डेस्क महोत्तरी ,७ जेष्ठ ।महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालले विजयी हासिल गरेको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार आज अबेर साँझ सम्पन्न अन्तिम मतगणना परिणामअनुसार जलेश्वरको प्रमुखमा जसपा नेपालका सुरेश साह सोनारले सात हजार ३०४ मत ल्याएर विजय प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपा […]
गौरव पोखरेल झापा,७ जेष्ठ । झापा भन्ने वित्तिकै जोकोहीले सुगम जिल्ला सोच्छन्, सुविधा र राजनीतिक चेतका हिसाबले अग्रणी ठाउँ ठान्छन् । तर, यही जिल्लाभित्र पनि झापा भन्ने अर्को ठाउँ छ, जसको बारेमा थोरैलाई मात्रै थाहा छ । पूर्वप्रधानपञ्च गणितप्रसाद गणेशका अनुसार दक्षिणी भेगमा रहेको झापा बजारको नामबाटै जिल्लाको नामाकरण भएको हो । ‘तर अहिले जुन […]
न्यूजमधेश डेस्क विराटनगर,७ जेष्ठ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन्। गठबन्धनबाट साझा उमेदवार बनेका नागेशले ३० हजार १ सय ७० मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत पाए। यस्तै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ८७९५ मत पाए। राप्रपाका प्रल्हाद प्रसाद साहले ५२१६ मत […]
न्यूजमधेश डेस्क भैरहवा,७ जेष्ठ । रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा जनता प्रगतिशील पार्टीका गया बरई निर्वाचित भएका छन्। ४ हजार ३ सय ८५ मत प्राप्त गर्दै बरई निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रले ३ हजार २ सय ४५ मत प्राप्त गरे। एक हजार १ सय ४० मतान्तरले विजयी भएका गया नेपाली कांग्रेसबाट […]
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाका नव निर्वाचित मेयर विरेन्द्र माझीसंग स्थानीय तहको निर्वाचन २०७९ को विषयमा स्थानीय सम्बाद गरिएको संचारकर्मी राम सुकुर मण्डलको सम्पादीत अशं । ० जनताले तपाइँलाई के म्याण्डेड दिएर जिताए ? — हाम्रो पहिलो एजेण्डा भ्रष्टाचारविरोधी अभियान नै हो । जनमत पार्टीले विगतमा पनि भ्रष्टाचारविरोधी आन्दोलन चलायो । भ्रष्टाचारीलाई कारबाही गर्ने लगायतका कार्यक्रम […]
सुभाष कर्ण जनकपुरधाम,६ जेष्ठ । मधेश प्रदेशका तीन महिला पालिका बन्न सफल भएका छन् । रौतहटको दुई पालिका र सप्तरी एक पालिकामा कांग्रेस, एमाले र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) गरी फरक पार्टीबाट प्रमुख पदमा निर्वाचित भएका हुन्। रौतहटको ईशनाथ नगरपालिका काैशिल्या देवी र मौलापुर नगरपालिकामा रीना साह तथा सप्तरीकाे सुरूङ्गा नगरपालिकामा गीता चाैधरी नगरप्रमुखमा महिला […]