न्यूजमधेश डेस्क सप्तरी,६ जेष्ठ ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुखमा निर्वाचित विरेन्द्र माझिले पदभार ग्रहण गरेका छन् । गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनबाट हकनपाको प्रमुखमा निर्वाचित माझिले आज दिउँसो पदभर ग्रहण गरेका हुन् । आफुलाई जनता भगवानले मेयरको पद उपहार स्वरुप दिएको भन्दै नव निर्वाचित मेयर माझिले सम्पुर्ण जनतार्ला धन्यवाद समेत दिएका छन् […]
वीरेन्द्र रमण जनकपुरधाम,६ जेष्ठ ।राजनीतिक भन्दा पनि सामाजिक मुद्दा बोकेर स्थानीय तहको चुनावमा होमिएको सीके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेशमा नयाँ शक्तिका रूपमा देखिएको छ। मधेश प्रदेशमा मधेश केन्द्रित दल विशेष गरेर जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्नो पहिचान बनाएका थिए। सरकारमा सहभागी हुने लगायत अन्य राजनीतिक मुद्दामा पनि […]
न्यूजमधेश डेस्क जनकपुरधाम,६ जेष्ठ ।धनुषाको गणेशमान चारनाथ नगरपालिका ९ मा जनमत पार्टीका वडाधयक्ष पदको उम्मेदवार नन्द किशोर यादव विजयी भएको छ। उनि ३८ मतले निर्वाचित भएको छ। अन्तिम मत परिणाम अनुसार गणेशमान चारनाथ नगरपालिका ९ मा जनमत पार्टीका उम्मेदवार यादवले ३२५ मत प्राप्त गरेर विजयी भएको छ। उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार भरत यादवले […]
न्यूमधेश डेस्क जनकपुरधाम,६ जेष्ठ ।रुपन्देहीको गैडहवा गाउँपालिका – ७ मा जनमत पार्टीका उम्मेदवार लाल बहादुर केवट विजयी भएको छ। अन्तिम मतपरिणाम अनुसार जनमत पार्टीका उम्मेदवार केवटले ७०१ मत प्राप्त गरि विजयी भएका हुन।उनी १३१ मतान्तर निर्वाचित भएको हो। उनको निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिस्ट पार्टी ( एमाले )का उम्मेदवार ठग बहादुर कँवरले ५७० मत प्राप्त गरेर […]
न्यूजमधेश डेस्क जनकपुरधाम,५ जेष्ठ ।महोत्तरीको सोनमा गाउँपालिका ४ मा जनमत पार्टीले विजयी हासिल गरेका छ्न। अन्तिम मत परिणाम अनुसार जनमत पार्टीका वडाध्यक्ष पदका उम्मेदवार मिट्ठु रायले ३०७ मत प्राप्त गरि जित हासिल गरेका हुन। राय ७ मतले विजयी भएको हो। उनको निकटतम प्रतिद्वन्दी नेकपा एसका उम्मेदवार ३०० मत ल्याए पराजित भएको छ।
न्यूजमधे डेस्क विराटनगर ,५ जेष्ठ । विराटनगर महानगरपालिका वडा नम्बर १४ मा सूर्य नारायण महतो निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको वडा भनेर चिनिने यो वडामा उनकै पार्टीले पराजय बेहोरेको हो । नेकपा एमालेका सूर्यनारायण महतोले १२१५ मत ल्याउँदा जसपाका बलदेव यादवले ७८२ मत प्राप्त गरेका हुन् ।
गोबिन्द महतो जनकपुरधाम ,५ जेष्ठ । धनुषा कमला नगरपालिका ९ का रणबीर सिंह मण्डल सानैदेखि फरक सोचका थिए। विद्यालयमा पढ्ने बेलादेखि नै सामाजिक सेवामा लाग्न उनी उत्साहित हुन्थे। उनी पठन-पाठनमा पनि मेहनती र लगनशील थिए। धनुषाधामको स्कुलबाट माध्यमिक शिक्षा हासिल गरेका उनले सिभिल इन्जियरिङ्गसम्मको शिक्षा प्राप्त गरेका छन्। झट्ट हेर्दा अपरिक्व उमेरका देखिने उनमा समाजप्रतिको […]
मनोज मोरबैता सघारा,५ जेष्ठ ।चुनावी नतिजा सार्वजनिक भएसँगै धनुषाको कमला नगरपालिका ४ सघारामा नेपाली कांग्रेसले विजयी जुलुस निकालिएको छ। जुलुसमा सहभागीहरुले यो जीत कस्को जनताको, नेपाली काँग्रेस जिन्दावाद लगायतका नारा लगाउँदै विजय जुलुस मनाएको हो । कमला नगरपालिकाका नव निर्वाचित मेयर विशेश्वर यादव ,उपमेयर शिला देवी मण्डल ,वडा नम्बर ४ का नव निर्वाचित वडाध्यक्ष दिपक […]