न्यूजमधेश डेस्क ज्नकपुरधाम,२४ बैशाख । चुनाव नजिकिएपछि उम्मेदबार बन्न चाहनेहरु जनता माझ दौडधूप गर्न थाल्छन् । कोहि सडक बनाइदिने, त कोहि जागिर लगाइदिने, त कोहि बिभिन्न किसिमको विश्वास जनतालाई दिलाउन थाल्छन् । तर, सधैं जनताको बीचमा रहिरने पात्र पनि केहि छन् । जनप्रतिनिधी नहुँदा पनि सधैं जनताकै बीचमा रहने दीपेन्द्र यादव यस पटक जनप्रतिनिधी बन्ने […]
न्यूजमधेश डेस्क विराटनगर ,२३ बैशाख। सत्तारुढ गठबन्धनले तय गरेका उम्मेदबारहरु संकटको अवस्थामा पुगेका छन् । नेताहरुले आफ्नै रगतका साइनोलाई उम्मेदबार बनाएपछि मतदाताले उनीहरुलाई मत नदिने मनसायमा पुगेका छन् । पछिल्लो पटक गठबन्धनले बनाएका उम्मेदबारहरु नेताकै रगतको साइनोका छन् । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै छोरीलाई मेयरको र जनता समाजवादी […]
न्यूजमधेश डेस्क वीरगंज,२३ बैशाख ।भरुवा बन्दुकसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सखुवाप्रसौनी–१ औराहाका २७ वर्षीय सल्टु महतो रहेको छ । प्रहरीले उनलाई १२ बोरको एकनाले भरुवा बन्दुकसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एव्म प्रहरी नायब उपरीक्षक ओम खनालले जानकारी दिए । सखुवाप्रसौनी गाउँपालिका–१ औराहास्थित जङ्गल छेउ रहेको […]
न्यूजमधेश डेस्क सर्लाही,२३ बैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सर्लाहीबाट १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका छन्। मुलुककै सबैभन्दा बढी अर्थात् २० स्थानीय तह रहेको जिल्लामा विभिन्न राजनीतिक दलबाट आठ र ६ स्वतन्त्र गरी १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका हुन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा […]
वीणा झा राज्य प्रगतितर्फ उन्मुख भएको हेर्ने आधारहरू भनेको समाजमा विधिको शासनको अनुभूति, समानताको अभ्यास,सामाजिक न्यायको सुनिश्चितता र महिला,बालबालिका तथा ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापनको सुनिश्चितता नै हो । चाहे विश्वको जुनसुकै प्रगतिशील समाज होस्,यी आधारहरूलाई विश्वब्यापी रुपमा मान्यता दिइएको पाइन्छ । त्यसैले प्रगतिशील समाजको कल्पनाअनुरुप नै संविधान र ऐन कानुनहरूको निर्माण,परिमार्जन तथा परिवर्तनसमेत बेलाबखत गर्ने […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२३ बैशाख । कमला नगरपालिकामा नेकपा ( एमाले)का मेयर पदको उम्मेदवार दीपेन्द्र कुमार यादवले बिहिवार हरिनेमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कमला नगरपालिकामा नेकपा ( एमाले)का उम्मेदवार यादवले आफ्नो तर्फ मतदान गर्न मतदातालाई रिझाउन थालेका हुन। घरदैलोको क्रममा कमला नगरपालिका ८ मा मेयर पदका उम्मेदवार […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ बैशाख । धनुषामा एक जना वडा सदस्यका उम्मेदवारसहित दुई जनामाथि आक्रमण भएको छ । कमला नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादव र नेकपा एमालेबाट वडा सदस्यमा उम्मेदवारी दिएका हरेराम मण्डलमाथि एकै समयमा आक्रमण भएको हो । घरमा सुतिरहेको […]
न्यूजमधेश डेस्क काठमाडौं,२२ बैशाख । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारलाई अधिकतम खर्च गर्ने सीमा तोकिएको भए पनि ‘चोर बाटो’ बाट करोडौं रुपैयाँ खर्च भइरहेको छ। उम्मेदवारले निर्वाचन आयोगले तोकेको सिलिङभन्दा धेरै गुणा बढी खर्च गरेको देखिन्छ। उनीहरू लाखौं रुपैयाँ चन्दा उठाएर, ऋण लिएर खर्च व्यवस्थापन गर्छन् । उम्मेदवारले गाउँपालिकामा ३ लाख ५० हजार मात्रै खर्चिन […]