न्यूजमधेश डेस्क काठमाडौं,२१ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारको सूची सार्वजनिक गरेको छ । ३० वैशाखमा हुने चुनावमा १ लाख ४५ हजार ९२ जनाले मनोनयन दर्ता गराएका हुन्। २० वैशाख बेलुका ६ बजेसम्म आयोगको सिस्टममा प्रविष्ट भएका उम्मेदवारको सूची सार्वजनिक गरिएको हो । यसमा अझै थपघट हुनसक्ने आयोगले जनाएको छ । […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२० बैशाख ।आसन्न स्थानियतहको निर्वाचनलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकालागि मेयरका उम्मेदवार मनोज चौधरी घरदैलो अभियानलाई तिव्रता दिएका छन । दैनिकीरुपमा घरदैलो अभियान संचालन गरिरहेका चौधरीले मंगलवार जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १४ स्थित मुजेलीया टोलमा घरदैलो अभियान संचालन गरेका छन ।मुजेलीयामा जनतासंग प्रत्यक्ष कुराकानी गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जनकपुरधामका नगर अध्यक्ष समेत रहेका […]
न्यूजमधेश डेस्क काठमाडाैं,२० बैशाख । कोभिड महामारीका कारण प्रभावित बनेकाे ईद पर्व आज दुई वर्षपछि मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदैछन्। समुहमा मनाइने पर्व विगत दुई वर्षदेखि कोभिड महामारीका कारण मनाउन सकिएको थिएन। याे वर्ष काेभिड सामान्य भएसँगै आज एक आपसमा खुसी साटासाट गरी ईद (इदुलफित्र) देश विदेशमा मनाइँदैछ। ईद मुस्लिम समुदायको पवित्र महिना तथा कुरआन […]
न्यूजमधेश डेस्क काठमाडाैं,२० बैशाख । नेपालमा स्थानीय, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीसँगै पश्चिम वायुको प्रभाव छ। बिहान प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भएकाे छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। राति प्रदेश १, […]
सुरेन्द्र यादव जनकपुरधाम १९ वैशाख ।आसन्न स्थानीय तहको निर्वाचनमा एउटा वडामा श्रीमान श्रीमतीले उम्मेदवारी दिएका छन्। जिल्लाको हँसपुर नगरपालिका–९ मा श्रीमती अनिताकुमारी यादव महतो वडाध्यक्ष र श्रीमान श्रवण महतो वडा सदस्य पदको उम्मेदवार बनेका छन्। उनीहरु दुबैजनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उम्मेदवारी दिएका हुन्। एउटै दलबाट उम्मेदवारी दिँदा प्रमुख उपप्रमुखमध्ये कुनै एक […]
कमलेश ठाकुर जनकपुरधाम,१९ बैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै छ । उमेदवारहरूको प्रचार प्रसार तीव्र छ । घरदैलोमा नेता कार्यकर्ताको दौडधुप पनि उस्तै छ । मतदाता रिझाउँने गतिविधिहरू पनि व्यापक रूपमा भइरहेको छ । मधेश आन्दोलनको विगुल फुक्ने सहरले कस्तो नेतृत्व पाउला ? आकलन सुरु भइसकेको छ । यसपाली जनकपुरधामको मतदाता भने केही सचेत […]
मनोज मोरबैता जनकपुरधाम, १९ बैशाख । २७ वर्षीय युवा, जो गाउँपालिकाको बागडोर सम्हाल्ने दौडमा छन् । विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा आरम्भ गरेका धनुषाको जनकनन्दिनी गाउँपालिका ४ खजुरी निवासी चुनावमा होमिएका छन् । तत्कालीन डा सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबाट २०७२ सालमा विद्यार्थी जिवनदेखीनै राजनिती थालेका हुन नवीन पण्डित ।जनकनन्दिनी गाउँपालिकामा जनमत पार्टीबाट अध्यक्ष पदमा […]
न्यूजमधेश डेस्क वीरगञ्ज, १९ बैशाख । मतदातालाई प्रभावित पार्न एमाले लोसपा गठबन्धनबाट वडाअध्यक्षका उम्मेदवारले वितरण गर्न ल्याएको धारा र पाइप प्रहरीले नियन्त्रणमा लिएको छ । एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धनका वडाअध्यक्षका उम्मेदवार सन्तोष तिवारीले ल्याएको एक ट्रक धारा र पाइप वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बिन्दवासिनीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । यही […]