०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

मेयरमा चुनाव लड्दैं ३४ वर्षीय युवा डाक्टर भन्छन्, ‘नगरको विकासका लागि मेरो उम्मेदवारी हो’

न्यूजमधेश डेस्क जाकपुरधाम,२१ बैशाख ।यतिबेला मुलुकमा स्थानीय तह निर्वाचनको माहौल तातेको छ । अधिकारसम्पन्न स्थानीय तहको अभ्यास सुरु भएसँगै पढेलेखेका युवा पनि आफ्नो गाउँ र नगर विकासका लागि राजनीतिमा होमिएका छन् । रौतहटको वौद्धीमाई नगरपालिकामा जनमत पार्टीबाट मेयरको उम्मेदवार बनेका छन्, डा. सुबन्तकुमार कुशवाहा ।रौतहटको वौद्धीमाई—४ बकुंलका स्थानीय वासिन्दा उनी गाउँमै माँ जानकी अस्पताल सञ्चालन […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ बैशाख । नेकपा एकीकृत समाजवादीबाट धनुषाको सबैला नगरपालिका प्रमुखमा मनोनयन दर्ता गराएका उम्मेदबारले नेकपा एमालेका उम्मेदबारलाई समर्थन गरेका छन् । नेकपा एसबाट उम्मेदबारी दर्ता गराएका राजु गुप्ताले एमाले उम्मेदबार राजकिशोर यादवलाई समर्थन गरेका हुन् । उनले सबै नेता-कार्यकर्ताको आग्रहमा आफूले राजकिशोरजीलाई समर्थन गरेको बताए । एमालेमा फर्किएका उनलाई एमाले नेता रामचन्द्र मण्डलसहितकाले […]

 राजेश बिद्रोही अहिले निर्वाचन आयोगमा दर्ता रहेका ७९ वटा दलमध्ये ६ वटा पुरानै राष्ट्रिय दल छन्। आन्दोलन र जनक्रान्तिबाट आएका हरेक दलमा दलित समुदायको उत्पीडन अनुसारको आफ्नो योगदान, बलिदान र सहभागिता छ। योगदान अनुसार हरेक राजनीतिक दलमा दलित संगठन पनि छ। तर, दलहरूको मूल्यांकनमा अहिले पनि दलित समुदाय दलनमै छन्। उनीहरूको नेतृत्व स्वीकार्दैनन्। अक्षमताको बिल्ला […]

न्यूजमधेश डेस्क सप्तरी,२१ बैशाख । सप्तरीका उम्मेदबारहरुले निर्वाचन आचारसंहितको उल्लंघन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले ठहर गरेको छ । उम्मेदबारहरुले निजी घर जग्गामा र सार्वजनिक भवन, पार्क तथा बाटोका पोलहरुमा दलको झण्डा, निर्वाचन चिन्हअंकित तुल, फ्ल्याक्स बोर्डहरु टाँसेर तथा झुण्डयाएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतसहित सबै पालिकाका […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २१ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार मनोज चौधरीले आफु कार्यकाल सम्हाले लगतै ल्याण्ड फिल्ड साइट निमार्ण गर्ने तर्फ अग्रसर हुने वताएका छन । बुधवार जनकपुरधाम उपमहानगरपालिका वार्ड नं २१ स्थित कुर्थामा घरदैलो अभियान संचालनको क्रममा कुर्थावासीसंग प्रत्यक्ष कुराकानी गर्दै मेयर पदका उम्मेदवार मनोज चौधरीले जनकपुरधाममा फोहर व्यवस्थापन […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ बैशाख । डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनकनन्दिनी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नविन पण्डितले भ्रष्टाचार मुक्त पालिका बनाउने उद्देश्य बोकेर उम्मेदवारी दिएको बताए । उनले भ्रष्ट्राचारले देश सखाप भएकाले त्यसको न्युनिकरणलाई आफ्नो उम्मेदवारी रहेको बताए । उनले जनकनन्दिनीबासीको माया र मागका कारण आफूलाई पार्टीले उम्मेदवार बताएको बताए । पण्डित जनकनन्दिनीलाई […]

न्यूजमधेश डेस्क सिरहा ,२१ बैशाख। सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्दीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि आक्रमण भएको छ । पश्चिमबाट पूर्व आइरहेका उनीमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजिक मंगलबार राति अज्ञात समूहले आक्रमण गरेकाे हाे । आक्रमणबाट उनी घाइते भएका छन् । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ बैशाख।धनुषाको कमला नगरपालिका ४ सघारामा एक जेनरल स्टोर्समा आगजनी हुदा तिन लाख बढीको क्षति भएको छ । राइन जेनरल स्टोर्समा मंगलबार राति आगलागी भएको हो । आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भएकाले तिन लाखको क्षति भएको राइन जेनरल स्टोर्सका संचालक इसराफिल राइनले बताए । विद्युत् चुहिएर आगलागी भएको आशंका गरिएको […]