न्यूजमधेश डेस्क झापा ,११ माघ । नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नी खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन्। आज झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यदि संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने बताए। “वैशाखमा हुनुपर्ने चुनाव मङ्सिरमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,११ माघ । किसान आन्दोलन अन्तर्गत आज मधेसका जिल्लाहरुमा उखु बोकेर प्रदर्शनमा उत्रिएको छ। पूर्व घोषित कार्यक्रम अन्तर्गत उखु जुलुस प्रदर्शन गर्ने जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जानकारी दिए । उनका अनुसार उखुको बाँकी रकम भुक्तानी गर भन्दै उखु बोकेर किसान र जनमतका कार्यकर्ताले जुलुस निकाल्नेछ । किसानलाई मलखाद समयमा सहज रुपले […]
न्यूजमधेश डेस्क काठमाडौं ,११ माघ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ । सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० गतेदेखि असोज १८ गतेसम्म भएको थियो । त्यस्तै दोस्रो चरणको जनगणना २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको थियो । नेपालको संविधान २०७२ सालपछि मुलुकमा भएको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,११ माघ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ चारनाथ पुलमा सोमबार राति बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । ना ७ ख ७४ ४३ नम्बरको बसले पैदल हिडिरहेका स्थानीय ६५ वर्षीय राजेन्द्र प्रसाद जैसवाललाई ठक्कर दिँदा मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु […]
न्यूजमधेश डेस्क काठमाडौँ ,११ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए । उनले भने, “केही स्थानमा सामान्य बुथ निर्माण र सर्वदलीय बैठक गर्नेबाहेक […]
न्यूजमधेश डेस्क काठमाडौँ ,१ माघ ।साहित्य सन्ध्याको नियमित मासिक ४२४ औं शृङ्खलामा शनिबार भर्चुअल रूपमा ‘बौद्ध दर्शन र मार्क्सवाद’ विषयमा चर्चासहित कविगोष्ठी गरिएको छ । कार्यक्रममा उपप्राध्यापक वेदराज ज्ञवालीले भने, ‘गौतम बुद्ध धर्मप्रधान, अध्यात्मप्रधान र विचारधाराका हुन् भने कार्ल मार्क्स आर्थिक समस्यासमेत समाधान गर्ने वैज्ञानिक विचारधाराका प्रवर्तक हुन् ।’ उनले दुवै दार्शनिकले मानवीय र सांस्कृतिक […]
सोम दियाली सर्लाही, १ माघ । सर्लाहीको हरिवन नगरपालिका ११ का मनकारी वडा अध्यक्ष शेख मेहबुव रेजाले मस्जिद निर्माणका लागि नगद ५ लाखसहित १२ धूर जमिन निःशुल्क दान गर्नुभएको छ । विगतदेखि नै सामाजिक कार्यहरुमा तन, मन र धनले सहयोग गर्दै आउनुभएका वडाअध्यक्ष रेजाले चलनचल्तीको मूल्य अनुसार ३० लाख मूल्य बराबरको जग्गा हरिवन ११ स्थित […]
न्यूजमधेश डेस्क राजविराज ,१ माघ । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । स १ त २७६ नम्बरको ट्याक्टर लिएर माटो लिन जाने क्रममा अनियन्त्रित भई कोशीको पश्चिमी नहरमा पल्टिँदा हनुमानगर कंकालिनी नगरपालिका– ६ का २३ वर्षका धिरज सदाको मृत्यु भएको हो । ट्याक्टरका चालक खाना खाइरहेको अवस्थामा सदाले ट्याक्टर गुडाएर माटो […]