न्यूजमधेश डेस्क काठमाडौं ,२७ माघ। आउँदो वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक भएको छ । वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको हो । सार्वजनक तालिकाअनुसार पहिलो दिन ९ गते अनिवार्य अङ्ग्रेजी, अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । सरकारले वैशाख ३० […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२६ माघ । राष्ट्रिय एकता अभियान जनकपुरले सरस्वती पूजाको मूर्ति बिसर्जनको क्रममा रौतहट स्थित इशनाथ नगरपालिकामा हिन्दू समुदायमाथि गरिएकाे हमलाकाे विराेध गरेकाे छ । जिहादी आतंकीद्वारा गरिएको उक्त हमलाको विरोधमा अभियानले जनकपुरस्थित जनक चौकमा आज प्रदर्शन गरेकाे हाे। प्रदर्शनमा इस्लामिक आतंकवाद मुर्दावाद, मधेशलाई इस्लामिककरण गर्न पाइँदैन, मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद, मूर्ति बिसर्जन गर्ने […]
न्यूजमधेश डेस्क काठमाडौं,२६ माघ।आगामी वैशाख ९ गतेबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ । बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ गतेदेखि वैशाख २० सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा तालिका बिहीवार सार्वजनिक गर्ने तयारी छ ।
न्यूजमधेश डेस्क काठमाडौं,२६ माघ। डा सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगमा दर्ता भई अध्यावधिक भएका सबै दलहरुलाई आफ्नो पार्टीको चुनाव चिन्हमा चुनाव लड्ने व्यवस्था मिलाउन माग गरेको छ । पार्टी महासचिव चन्दन कुमार सिंहले आज प्रमुख निर्वाचन अधिकृत दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउँदै आयोगमा अध्यावधीक भएका दलहरुलाई उनिहरुलाई प्रदान गरिएको चुनाव चिन्ह दिन माग गरेका […]
न्यूजमधेश डेस्क बीरगंज ,२६ माघ। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् । बुधबार बीरगंजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए । ‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनी मात्र यहाँ स्थानीय तहको […]
‘सामाजिक परिवर्तन नभएसम्म राजनीतिक परिवर्तनको कुनै मतलब छैन। त्यसैले हामीले राजनीतिकसँगै सामाजिक परिवर्तनको कुरा उठाएका छौं।’ जनमत पार्टीको नेतृत्वमा डेढ महीनादेखि मधेश प्रदेशमा किसान आन्दोलन चलिरहेको छ। कतिपय ठाउँमा प्रहरीसँग झडप पनि भएको छ। किसान आन्दोलनलाई सम्बोधन गर्न मधेश सरकारले समिति पनि बनाएको छ। तैपनि किसान आन्दोलन जारी रहेको छ। किसान आन्दोलनसँगै समसामयिक राजनीतिक विषयमा जनमत […]
न्यूजमधेश डेस्क झापा, २० माघ । मेचीनगर–१० काँकडभिट्टामा जुत्ताचप्पल उत्पादन गर्ने कारखाना एस एन्ड एस फुटवेयर उद्योगमा आज भएको आगलागी पाँच घण्टापछि निभाइएको छ। श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो। झापा र मोरङका १० वटा र भारतका तीन वटा दमकलको सहायताले आगो निभाइएको इलाका […]
न्यूजमधेश डेस्क काठमाडौं ,२० माघ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने करिब निश्चित भएको छ । काँग्रेसको उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई मन्त्री बनाउन लागेका हुन् । प्रधानमन्त्री देउवाले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा मन्त्री ल्याउन लागेका हुन् । कोइरालालाई रक्षा मन्त्रालय दिने सम्भावना छ । स्रोतका […]