न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ असोज । दशैँको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैँ घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । ब्रह्मचारिणी देवीको पूजा आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भइ ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ।
न्यूजमधेश डेस्क जलेश्वर ,२१ असोज । महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाइ लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कैलाश सिंहको घरमा निजकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा आज बिहान ३ः०० बजेको समयमा घरको बाहिरी ढोका फोरेर घरभित्र […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ असोज ।धनुषाको कमला नगरपालिकामा घटस्थापनाको अवसरमा कलश यात्रा निकालिएको छ । तराइ मधेशका धनुषासहित विभिन्न ठाँउहरुमा कलश यात्रा निकालिएको हो । कमला नगरपालिका वडा नम्बर ४ सघारास्थित रहेको दुर्गा मन्दिरको प्राङगढबाट करिब ४ सयभन्दा बढीको कलश संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले गाउँ बिभिन्न भागको परिक्रमा गदै धनुषा सिरहा जोड्ने कमला नदीमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ असोज । दुर्गा पक्ष शुरु भएसँगै धनुषाको कमला नगरपालिका ४ सघारासहित देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो । यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको हो । विगत वर्षमा काटिएको घटस्थापनाको दिनको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ असोज । धनुषासहित तराई मधेशमा दशहारा (बडादसैँ) पर्वको नवरात्र सुरु भएसँगै चहलपहल ह्वात्तै बढेको छ । नवरात्र प्रारम्भसँगै जताततै दशहारा पर्वको रमझम बढेको हो । नवरात्रको पहिलो दिन आज मिथिला क्षेत्रका प्रसिद्ध देवी शक्तिपीठ र मन्दिरमा दशहारा पर्वको घटस्थापना गर्न एकाबिहानैदेखि पवित्र जलाशयबाट जल ल्याउन कलशयात्रा आयोजना गरिएका छन् । कन्या […]
न्यूजमधेश डेस्क वीरगन्ज ,२१ असोज।प्रहरी सङ्गठनभित्र पनि नियमावलीविपरीतका काम गर्ने प्रहरीलाई कारवाही गर्छ भन्ने सन्देशस्वरुप पर्सा प्रहरीले २४ जनालाई कारबाही गरेर उदाहरण प्रस्तुत गरेको छ । गत आर्थिक वर्ष २०७७÷७८ देखि हालसम्मको अवधिमा प्रहरी नियमावलीविपरीतका कामकारबाही गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा कार्यरत विभिन्न पदका प्रहरीलाई विभागीय कारबाहीमा गरिएको हो । समाज सुधार […]
न्यूजमधेश डेस्क वीरगन्ज ,२१ असोज। मुलुककै आर्थिक राजधानी भनेर चिनिने वीरगञ्जमा आगामी कात्तिक ५ गते पहिलोपटक नेपाली महिला उद्यमी राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरिएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) को आयोजनामा उद्यमशीलतामा नेपाली महिलाको सहभागिता बढाउने उद्देश्यले मोफसलमै पहिलोपटक यहाँ सम्मेलन गर्न लागिएको हो । सम्मेलनबाट महिलामा उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास […]
न्यूजमधेश डेस्क बारा ,२० असोज । बारामा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका ब्रह्मपुरी निवासी अन्दाजी ५० वर्षीय रामेश्वर महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । बारीमा रहेको पानी तान्ने मोटरमा जडान गरेको तारबाट उनलाई करेन्ट लागेको […]