०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

‘प्रेस’ कार्ड दुरुपयोगप्रति महासङ्घको ध्यानाकर्षण

न्यूजमधेश डेस्क सप्तरी ,२४ असोज । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले जिल्लाका केही मिडिया हाउसले जथाभावी रुपमा रिपोर्टरका नाममा ‘प्रेस’ कार्ड वितरण गरेर दुरुपयोग गरेको भन्दै आपत्ति जनाएको छ । महासङ्घले सूचना जारी गर्दै ती कार्डधारी व्यक्तिहरूले पत्रकार भन्दै विभिन्न ठाउँमा रकम माग गरिरहेको कार्यप्रति ध्यानाकर्षण भएको जनाइएको छ । महासङ्घका अध्यक्ष श्रवणकुमार देवद्वारा जारी […]

न्यूजमधेश डेस्क सुनसरी ,२४ असोज । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत एक युवकले आत्महत्या गरेका छन् । केही दिन अगाडि पक्राउ परेका नरसिंह गाउँपालिका–५ का हकिव मियाँले प्रहरी कार्यालयभित्रको हिरासतमा पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । इनरुवा–९ बबियामा एक केटीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र […]

न्यूजमधेश डेस्क महोत्तरी, २४ असोज । जिल्लाको प्रसिद्ध देवी शक्तिपीठ सोनामाई मन्दिरमा भूतमेला सुरु भएको छ । औरही नगरपालिका–७ भोइलस्थित सोनामाई मन्दिरमा नवरात्रको पाँचौँ दिन (पञ्चमी तिथि)मा सुरु हुने सो मेला तिथिको घटबढले चौथौ दिन आजै सुरु भएको हो । बिहान सूर्योदयपछि सात घडी १३ पला बितेसँगै पञ्चमी तिथि भएकाले आजै मेला प्रारम्भ भएको मन्दिर […]

न्यूजमधेश डेस्क झापा ,२४ असोज । भारतको विभिन्न सहरबाट १८ वर्षमुनिका ५ बालबालिकाको उद्धार गरिएको छ । भारतको कलकत्ताबाट ति पाँच जना नेपाली बालबालिकाको उद्धार गरी शनिबार काकरभिट्टा ल्याइएको छ । विश्व सेवा विस्तार संस्थाका शाखा कार्यालय काकरभिट्टाले दुई बालिका र तीन बालकलाई उद्दार गरी शनिबार काकरभिट्टा ल्याइएको हो । उद्धार गरिएका बालक धनुषा , […]

न्यूजमधेश डेस्क काठमाडौं ,२४ असोज । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ असोज । बालिकाविरुद्धको हिंसा र विभेद अन्त्यका लागि घर परिवारदेखि नै जागरण ल्याउनुपर्नेमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय बालिका दिवस, २०२१ का सन्दर्भमा शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा गरिएको कार्यक्रममा मन्त्रालयका सचिव यमकुमारी खतिवडाले गर्भमा रहँदादेखि नै बालिकामाथि विभेद हुने स्थिति अन्त्य हुनुपर्ने […]

न्यूजमधेश डेस्क काठमाडौं, २२ असोज । सत्ता गठबन्धनका दलहरुमा मन्त्रीको टुंगो लागेको छ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहबाहेक सबैले मन्त्रीको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् । मन्त्रीको टुंगो लगाउन दलहरुलाई निकै सकस परेको छ । टुंगो लागेपछि व्यापक असन्तुष्टि देखिएको छ । नेपाली काँग्रेसको पौडेल समूहले २ मन्त्रीको टुंगो लगाउन सकेको छैन । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ असोज। विगत डेढ वर्षदेखि बन्द रहेको सीमा नाका नेपाल सरकारले गत साता खोल्ने निर्णय गर्यो । तर प्रदेश २ का जिल्लाहरुको मुख्य नाकाहरु समेत अहिलेसम्म पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । पर्सा र रौतहटमा केहि नाकाबाट भारतीय गाडीहरु आउने गरेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी बताउँछन् । तर सिरहा, सप्तरी, […]