०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

सिरहामा लामो समयदेखि लिलाम नहुदा सवारी साधन कबाड बन्दै

न्यूजमधेश डेस्क लहान ,७ श्रावण । लामो समयदेखि लिलाम नहुँदा सिरहाको ठाडी भन्सार कार्यालयमा राखिएका करोडौँ मूल्य बराबरका सवारी साधन कबाड बन्दै गएका छन् । लामो र झन्झटिलो प्रक्रिया भएका कारण विगत तीन वर्षदेखि भन्सार कार्यालयले लिलाम गर्न नसक्दा १२० मोटरसाइकल र पाँच जिप कार कबाड बन्दै गएको हुन् । भन्सार कार्यालय परिसरमा थन्किएका कतिपय […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ श्रावण । निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जसपाको कार्यकारिणी समिति सदस्यलाई अनुरोध गरेको छ । जसपाको विवाद निरुपणका लागि आयोगले गठन गरेको इजलासले दल एकीकरण हुँदाका बखत प्रस्तुत भएका कागजातसहित उपस्थित हुन आग्रह गरेको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको […]

न्यूजमधेश डेस्क वीरगञ्ज ,७ श्रावण । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ७ श्रीनगरकी एक महिलाको गर्भमा छैटौं सन्तान हुर्कंदै थियो । पाँचौं सन्तान शल्यक्रियाबाट जन्माइएकोले उनलाई फेरि अस्पताल पठाउनुपर्ने थियो, तर कटहरियाकै स्वास्थ्य संस्थामा सुत्केरी गराउने प्रयास गर्दा बच्चादानी फुट्यो । त्यसपछि उनलाई बाराको कलैया अस्पताल हुँदै गत असार ११ गते वीरगञ्जको नारायणी अस्पताल पुर्‍याइयो […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ श्रावण । विभिन्न कारणले नागरिकता पाउन नसकेकाहरुले संसद भवनको गेटमा धर्ना दिने चेतावनी दिएका छन् । महिला कानुन र विकास मञ्चले बुधबार गरेको भर्चुअल छलफल कार्यक्रममा उनीहरुले पुनःस्थापित प्रतिनिधि सभाले नागरिकता ऐन पास नगरे आन्दोलन गर्नेदेखि मृत्युवरण गर्नेसम्मको चेतावनी दिएका हुन् । धनुषाका इन्द्रजित साफीले २०७२ सालदेखि नागरिकता प्राप्तिका लागि जिल्ला […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ श्रावण । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताउनुभएको हो । तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय््यालगायत पूर्वाधार […]

न्यूजमधेश डेस्क काठमाडौं, ७ श्रावण । राष्ट्रियसभा सदस्य डा। बिमला राई पौडेलले नागरिकता विधेयक पारित नगरेर ६ लाख युवालाई नागरिकताबिहीन बनाएर सांसदहले अपराध गरेको बताएकी छन्। राष्ट्रियसभाको बैठकमा उनले भनिन्, “कृपा गरेर नागरिकता विद्येयक पारित नहुन्जेसम्म उनीहरुले मौलिक अधिकारका सम्पूर्ण कुराहरु उपभोग पाउने गरी व्यवस्था गरौं। जो लेखेर दिनुपर्छ दिऔं।” उनले सो विधेयक अहिलेको प्रमुख […]

न्यूजमधेश डेस्क कंचनपुर ,७ श्रावण । भीमदत्त नगरपालिका– ९ ब्रम्हदेवमा चौबिसै घन्टा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीयवासी महिलालाई भारतीय निकटवर्ती बजारका अस्पतालमा प्रसूतिका लागि पुग्नुपर्ने झन्झट हटेको छ । गाँउमै बर्थिङ सेन्टर सञ्चालन भएपछि महिलालाई सुरक्षित रुपमा प्रसूति हुनका लागि सहज भएको हो । प्रसूति सेवाका लागि नगरपालिकाले औषधि, आवश्यक औजार र उपकरणसहित दक्ष जनशक्तिको […]

न्यूजमधेश डेस्क काठमाडौं,७ श्रावण । टेकु अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भिड लागेको छ । प्रमाणपत्र लिन आएकाहरुको ठेलमठेल छ । वैदेशिक रोजगारीमा जानेहरुलाई कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएको छ । त्यसैले टेकु अस्पतालमा भेला भएकाहरु पनि धेरैजसो विदेश जान लागेकाहरु छन् । उनीहरु मुख्य गेटबाहिर प्रमाणपत्र लिन प्रतिक्षा गरिरहेका छन् । एक […]