न्यूजमधेश डेस्क काठमाडौं,९ श्रावण। आषाढ शुक्ल पूर्णिमाका दिन आज गुरु पूर्णिमा पर्व मनाईंदैछ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख […]
न्यूजमधेश डेस्क काठमाडौं,८ श्रावण । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सहजीकरणका लागि स्वयमसेवक खटिएका छन्। विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुको सहजीकरणमा स्वयमसेवकले काम गर्ने विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले जनाएका छन्। गीता एभिएसन,एयरलाइन्स अपेरेटर्स एसोसिएसन अफ नेपाल र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा विमानस्थलमा स्वयमसेवक खटाइएको हो। कोरोना भाइरसको महामारीकाबीच लागू गरिएका विभिन्न नियमहरुको पालनामा अलमल हुँदा,आवश्यक कागजात र […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,८ श्रावण । महोत्तरीमा बिरामी भएर उपचार गराउन अस्पताल जाँदै गरेकी एक महिलाको दुर्घटनामा परी मृत्यु भएको छ । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधामतर्फ जाँदै गरेकी लोहारपट्टी नगरपालिका–२ बस्ने ४५ वर्षीया रामबासी देवीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । बिरामी भएकी उनी उपचारका लागि आशाराम दासले चलाएको ज १० […]
न्यूजमधेश डेस्क राजविराज ,८ श्रावण । सप्तरीसित सीमा जोडिएको बिहार राज्यको सुपौल जिल्ला अन्तर्गत सिकरहाटामा सप्तकोसीको तटबन्ध भत्किएको छ । शुक्रबार बिहान उक्त स्थानमा तटबन्ध भत्किँदा सुपौल र मधुवनी जिल्लाका विभिन्न बस्ती डुबानमा परेका छन् । तटबन्ध भत्किएको स्थान नेपाल–भारत सीमाभन्दा ८ किलोमिटर मात्र दक्षिण हो । बाढीले दिघिया, दूधैला, बैला, सतोखर्ड लगायतका गाउँ जलमग्न […]
न्यूजमधेश डेस्क बारा ,८ श्रवाण । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सत्ताको खेलमा लागिपरेको छ भने एका तिर नेता तथा कार्यकर्ताहरु धमाधम जेल गैरहेको छ ।यसैक्रममा जसपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य प्रमोद गुप्तासहित दुई जनालाई जेल चलान गरिएको छ । जिल्ला अदालत बारामा बिहीबार हाजिर हुन गएपछि अदालतले प्रहरीलाई खबर गरी […]
न्यूजमधेश डेस्क काठमाडौं ,८ श्रावण । मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति गुर्जो रोपण प्रदेश नं २ र वाग्मतीका जिल्लामा केन्द्रित गरिएको छ । पहाडमा भन्दा तराइमा पाइने गुर्जोमा औषधीय गुण बढी हुने भएकाले पहाडी जिल्लामा तराईको गुर्जो रोपिएको हो । तराईका जिल्लामा भने पहाडमा पाइने गुर्जो रोपण गरिएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी […]
न्यूजमधेश डेस्क काठमाडौं,८ श्रावण । नेपाल प्रहरीले कामदार भिसामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग रु ७४ लाख नौ हजार ५०० ठगी गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले ‘वर्किङ भिसा’मा अमेरिका पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ठगी गर्ने कपिलवस्तुका २४ वर्षीय विकास भनेर चिनिने विनोद भुसाल, कास्कीका ३१ वर्षीय […]
न्यूजमधेश डेस्क काठमाडौं,८ श्रावण । नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिनुभएको राजीनामा फिर्ता लिनुभएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले डा रावलले सभामुख अग्निप्रसाद सापकोटालाई दिनुभएको राजीनामा फिर्ता लिनुभएको जानकारी दिनुभयो । गत असार २८ गतेको सर्वोच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभामा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन […]