०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

न्यूजमधेश डेस्क काठमाडौं ,२९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदबारबाट उहाँले अपराह्न २ बजे सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि आजदेखि ओली पदमुक्त हँुदै हुनुहुन्छ । उहाँले […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक प्रधानमन्त्री बन्दैछन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री हुन लागेका हुन् । सर्वोच्च अदालतको परमादेशअनुसार उनी आज अपराह्न ५ बजेभित्र प्रधानमन्त्री बन्दैछन् । राष्ट्रपति कार्यालयले सपथका लागि खबर गरिसकेकाले आजै ५ […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ असार । सरकारले दुई जना सहसचिवको सचिवमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रशासनतर्फ खगेन्द्र प्रसाद नेपाल र प्राविधिकतर्फ राजेन्द्रप्रसाद खनाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार साँझ सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ एक नम्बरमा गोपालप्रसाद सिग्देल, […]

न्यूजमधेश डेस्क काठमाडौं,२९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच सदस्यीय मन्त्रिमण्डल बनाउने भएका छन् । सर्वोच्च अदालतले सोमबार २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । आज मंगलबारनै देउवाले आफू नेतृत्वको मन्त्रिमण्डलमा पाँच जना मन्त्रीलाई नियुक्त गर्ने भएका हुन् । देउवाले सुरुमा सानो आकारको मन्त्रिमण्डल बनाउन लागेका हुन् । नयाँ […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ असार । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजनीतिको मैदानमा आउन चुनौती दिएका छन् । संसद पुनस्र्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने सर्वोच्चको फैसलाविरुद्ध राष्ट्रिय युवा संघले माइतीघर मण्डलामा गरेको विरोध सभामा बस्नेतले जबराले कार्यपालिका, व्यवस्थापिका र अन्य संवैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको आरोप […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ असार। सिराहाबाट तिर वर्षीय बालक बेपत्ता भएका छन् । जिल्लाको मिर्चैया नगरपालिका ३ बलुवाटोल बस्ने श्रवन यादवका तिन वर्षीय छोरा संसार यादव (गोलु ) आइतबार साँझादेखि बेपत्ता भएका छन् । घर भन्दा १ सय मिटर उत्तर चौरमा खेलिरहेका बालक हराएपछि परिवारजनले उनको अपहरणको आशंका गरेका छन् । बालक बेपत्ता हुन् लगतै […]

न्यूजमधेश डेस्क काठमाडाैं,२८ असार। सिरहामा इटालियन पेस्तोलसहित दुईजना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको मिर्चैया नगरपालिका–१० का २६ वर्षीय रामकुमार यादव र २२ वर्षीय रुपेश यादव रहेका छन्। दुवै जनालाई सोमबार करिब ४ बजे २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेकाे हाे। चेकजाँच गर्दा […]

न्यूजमधेश डेस्क काठमाडौं ,२८ असार । पाँचदलीय गठबन्धनले सर्वोच्च अदालतले आज गरेको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलालाई स्वागत गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेश दिएको थियो । अदालतको आदेशपछि कोटेश्वरमा बसेको बैठकले प्रतिनिधिसभाको पुनःस्थापनाका लागि भएका आन्दोलनमा सहभागी सबैलाई धन्यवाद […]