१३ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

न्यूजमधेश डेस्क काठमाडौं, ५ असार। सर्वोच्च अदालतको संवैधानिक इजलासले ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित इजलासले उक्त अन्तरिम आदेश दिएको हो । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ छन् । सरकारले हालै अध्यादेशमार्फत ल्याएको बजेटमा […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पु¥याउनु पर्ने बताउनुभएको छ । मनसुनको शुरुआत्सँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोग गएको छ । अध्यक्ष यादवसहितका नेताहरुको टोलीले शुक्रबार निर्वाचन आयोगमा पुगी जसपाको वैधानिकताको दावी गरेको हो । यसअघि गत जेठ १८ को पार्टी पदाधिकारी बैठकले निर्णय गरेबमोजिम पार्टी आधिकारिकरूपमा सञ्चालन गर्नुपर्ने भएकाले यही असार […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,४ असार । प्रदेश नं २ का प्रमुख डा. राजेश अहिराजले जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख राजदेव मिश्रसँग भेटघाट गर्नुभएको छ । प्रदेश प्रमुख झाले आज पूर्वनगरप्रमुख मिश्रको निजी निवासमा पुगेर भेटघाट गर्नुभएको हो । भेटमा उहाँले मिश्रको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । पूर्वनगर प्रमुख मिश्रको उच्च विचार र सदाचारी जीवनबाट आफूले धेरै कुरा सिक्न […]

न्यूजमधेश डेस्क सप्तरी ,४ असार । जिल्ला अदालत सप्तरीले कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका चार युवकलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । हत्याको अभियोग लागेका चारै जनालाई थुनामा राखी अनुसन्धान अघि बढाउन जिल्ला अदालतले आदेश गरेको हो । अदालतको आदेशमा सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ३० वर्षीय बिनय यादव, सोही उमेरका मनोजकुमार यादव, २४ […]

न्यूजमधेश डेस्क सिन्धुपाल्चोक ,४ असार । मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ । मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् ।

न्यूजमधेश डेस्क जनकपुरधाम,४ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले कमला नदीको निर्मार्णाधिन पुलको निरीक्षण गरेका छन् । मन्त्री भएपछि बुधवार गृहजिल्ला धनुषा आएका मन्त्री आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग भेटघाट तथा विकास निर्माणका काम कारवाहीबारे जानकारी लिँदै आवश्यक निर्देशन दिइरहेका छन्। यसैक्रममा शुक्रवार मन्त्री अरगरियाले निर्मार्णाधिन धनुषा-सिरहा जोड्ने कमला नदीको पुलको निरीक्षण […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले दलित बस्तीमा दलालको शिलान्यास गरेपछी स्थानीयमा खुसियाली छाएको छ। विहिबार धनुषाको शहिदरनगर नगरपालिका ३ यदुकोहामा बिहिवार एक कार्यक्रमबीच मन्त्री अरगरियाले पुजापाठ गरि दलानको शिलान्यास गरेका छन् । उक्त दलान ६० लाखको लागतमा निर्माण हुने बताइएको छ । मन्त्री अरगरियाले दलान समयमै र […]