१३ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

मन्त्रीलाई माइतीको सम्मान

न्यूजमधेश डेस्क महोत्तरी ,५ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले दाइजो, बालविवाह, तलाक, अनमेल तथा बहुविवाह समृद्धि र विकासको वाधक रहेको बताउनुभएको छ । महोत्तरीको मटिहानी पुग्नुभएकी मन्त्री चौधरीले आफ्नै सम्मानमा मटिहानी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा यी सामाजिक विकृति नहटेसम्म समृद्धि र सुखको अनुभूति लिन नसकिने बताउनुभएको हो । मटिहानी मन्त्री चौधरीको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ असार। जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रुही नाज दम्पतीमाथि आक्रमण भएको छ । सर्लाहीबाट निर्वाचित संघीय सांसद नाज र उनका श्रीमानमाथि शुक्रवार सांघातिक हमला भएको हो । आक्रमणबाट सांसद नाजका श्रीमानको टाउको फुटेको छ । उनको ज्यान लिने प्रयास गरिएको पीडित परिवारले बताएको छ । सांसद नाजका सहयोगीका अनुसार उनीहरुमाथि जसपाका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ असार ।डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषाका नवनियुक्त प्रदाधिकारीहरुको पदभार तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका नव नियुक्त जिल्ला समन्वय समिति धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा सहितका प्रदाधिकारीहरुलाई शुक्रबार जनमत पार्टी धनुषाको कार्यालयमा आयोजित एक कार्यक्रममा पदभार तथा सपथग्रहण गराएका हुन् । त्यसैगरी उपाध्यक्ष उपेन्द्र रोहिता ,राजेन्द्र यादव ,फुल […]

न्यूजमधेश डेस्क काठमाडौं,५ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४औं महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे छलफल गर्न उपसभापति विमलेन्द्र निधिलाई बोलाएका छन्। देउवाले प्रदेश २ का आफू पक्षीय केन्द्रीय सदस्य निधिसहित अन्य नेताहरुलाई पनि बोलाएका छन् । देउवानिकट एक केन्द्रीय सदस्यका अनुसार पुनः सभापतिमा आफैं उठ्ने बताउनका लागि देउवाले निधिलाई बोलाएका हुन्। सभापतिमा निधिले उठ्ने […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ असार । निजामति सेवाको विशिष्ट पद सचिव पद खाली हुँदै गएको छ । लोकसेवा आयोगमा पदाधिकारी नियुक्तिमा ढिलाइ हुँदा यस्तो अवस्था आएको हो । गत वैशाख २६ संवैधानिक परिषद्ले नियुक्तिका लागि पदाधिकारी सिफारिस गरे पनि संसदीय सुनुवाइ नहुँदा उनीहरू नियुक्त हुन सकेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी मन्त्रालय, कृषि […]

न्यूजमधेश डेस्क मस्को, ५ असार । महामारीका कारण करिब १६ महिना पहिले चिनियाँ नागरिकहरूलाई रुस प्रवेशमा लगाइएको प्रतिबन्धलाई खुला गर्ने तयारी भइरहेको मस्कोले जनाएको छ । रुसका उपप्रधानमन्त्री तात्याना गोलिकोभाले रुस प्रवेश गर्न दिने देशहरुको सूचीमा चीनलाई पनि राख्न लागिएको शनिबार जानकारी दिनुभयो । रुसले गत सन् २०२० को फेब्रअरीदेखि विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा […]

न्यूजमधेश डेस्क महोत्तरी ,५ असार । सडक दुर्घटनामा परी महोत्तरीमा कार्यरत एक सञ्चारकर्मीको मृत्यु भएको छ । महोत्तरीको गौशालास्थित रेडियो जुनतारामा कार्यरत सञ्चारकर्मी ३० वर्षीय अर्जुन कुशवाहाको शुक्रबार साँझ मृत्यु भएको हो । रेडियोमा आफ्नो काम सकेर ज७प ९०४२ नम्वरको मोटरसाइकलबाट घर जाँदै गरेका सर्लाही ईश्वरपुर नगरपालिका–१३ का कुशवाहालाई सर्लाहीकै हरिपुर्वा नगरपालिका–८ मा विपरित दिशाबाट […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ असार । केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । “यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ”, […]