१४ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

नागरिकतासम्बन्धी अध्यादेशको सुनुवाइ बिहीबार

न्यूजमधेश डेस्क काठमाडौं,२१ जेष्ठ । सर्वोच्च अदालतमा नेपाल नागरिकता (पहिलो संशोधन ) अध्यादेश, २०७८ सम्बन्धी सुनुवाइ ‘हेर्दाहेर्दै’ मा यही जेठ २७ गतेका लागि राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका इजलासमा सुनुवाइ हुदाहुँदै समयमा अभावका कारण बिहीबारलाई राखिएको हो । सो अध्यादेश राष्ट्रपति […]

न्यूजमधेश डेस्क काठमाडौं,२१ जेष्ठ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले पदभार ग्रहण गरेका छन्। शुक्रबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले मन्त्रालय पुगेर पदभार सम्हालेका हुन्। मन्त्रालयमा पद बहाली गर्दै उनले जनकपुरस्थित जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गरी साे क्षेत्रको संरक्षण गर्ने […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ जेष्ठ । शुक्रबार सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा एक युवकलाई डोरीले बाँधेर कुटपिट गरिरहेका छन् । एक पुरुषले उनलाई लठ्ठीले खुटटामा र शरीरमा पिटिरहेको अरु धेरै मानिसले हेरिरहेका छन् । कुटाइ खाने युवक प्रदेश २ का रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान हुन् । कक्षा ११ मा पढ्ने उनलाई बाँधेर कुटपिट […]

न्यूजमधेश डेस्क काठमाडौं,२१ जेष्ठ । कोरोना सङ्क्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । स्टार अस्पताल ललितपुर, सानेपामा उपचारका क्रममा ५५ वर्षीय पौडेलको आज निधन भएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण देखिएपछि यही जेठ २ गते उपचारका लागि उहाँलाई अस्पताल लगिएको थियो । न्यायाधीश पौडेल २०७६ […]

अजय साह जनकपुरधाम,२१ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) व्यावहारिक रूपमा विभाजित भइसकेको छ तर कानुनी र औपचारिक फुटको घोषणा हुन बाँकी छ। जसपाको औपचारिक विभाजन भएमा प्रदेश २ मा सत्ता समीकरण परिवर्तन हुनसक्ने तीव्र सम्भावना पनि बढेको छ भने मुख्यमन्त्री राउत नेतृत्वको सरकार ढाल्नेसमेत प्रयास सुरु भएको छ। प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ जेष्ठ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको विदेह नगरपालिकामा विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरसको दोस्रो लहरको कारणले गरिब विपन्नलाई छाक टार्न समस्या भएपछि  बिहिवार पार्टीले धनुषाको विदेह नगरपालिका वडा नम्बर १ र ४ गरि जम्मा चार जना विपन्न परिवारलाई राहत दिनुभएको हो। राहतमा १५ किलो चावल ,२ […]

न्यूजमधेश डेस्क काठमाडौं ,२१ जेष्ठ । चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले ताइपेईविरुद्धको खेलमा उत्कृष्ट […]

न्यूजमधेश डेस्क महोत्तरी ,२१ जेष्ठ । कोभिड–१९ सङ्क्रमणको अति जोखिम क्षेत्रमा महोत्तरीका पाँच स्थानीय तहको संयुक्त पहलकदमीमा सुविधायुक्त कोभिड अस्पताल सञ्चालनमा आएको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–९ पर्सादेवाडस्थित निर्माणाधीन जानकी एकेडेमी अस्पतालको भवनमा पाँच स्थानीय तह र निवर्तमान प्रतिनिधिसभा सदस्यको संयुक्त पहलकदमीमा ५० शय्याको कोभिड अस्पताल बिहीबार सञ्चालनमा ल्याइएको हो । निवर्तमान सांसद डा सुरेन्द्रकुमार […]