१४ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

तरकारी खेतीबाट लाखौँ आम्दानी लिँदै किसान

सोम दियाली जनकपुरधाम ,२९ बैशाख । सर्लाहीका विपन्न किसान यतिबेला आफूले उत्पादन गरेको तरकारी बजारमा लगेर विक्री गर्न व्यस्त भएका छन् । खेर गईरहेको वनक्षेत्रका खाली जमिनमा कृषि वन कार्यक्रम अन्तर्गत खनजोत गरी गरिएको तरकारी खेतीबाट उत्पादन राम्रो भएपछि उनीहरुलाई तरकारी बेच्न भ्याईनभ्याई भएको हो । जिल्लाको हरिवन नगरपालिका ३ मोहनपुरकी गंगा कुमारी ब्लोन आफूहरुले […]

न्यूजमधेश डेस्क काठमाडौं,२९ बैशाख । जनता समाजवादी पार्टी केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया जटिल बनेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठनको विपक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा विभाजित हुँदा संविधानको धारा ७६ (२) अनुसार बिहीबार साँझसम्म मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२९ बैशाख ।नेपाल पक्षका सांसदको छलफल चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिन र अन्य विकल्प रोज्न आग्रह गर्दै पार्टीको विवाद संवाद गरेर मिलाउने सन्देश पठाएका थिए। बैठकमा ओलीको सन्देशबारे पनि छलफल भएको थियो। त्यसपछि नेपाल पक्षका सांसदले राजीनामा नदिई संसद् बैठकमा अनुपस्थित हुने निर्णय गरेका थिए। छलफल सकिएलगत्तै अर्थमन्त्री विष्णु […]

दुर्गा देवकोटा टीकापुर, २८ वैशाख । कैलालीको टीकापुर नगरपालिका–१ की २५ वर्षीया एक महिलामा वैशाख १७ गते कोरोनाको लक्षण देखाप¥यो । उनी टीकापुरमा एक सरकारी कार्यालयमा काम गर्छिन् । त्यसपछि उनी काम गर्ने कार्यालयले वैशाख १८ गतेदेखि बिदा दियो । उनले कोरोना परीक्षणका लागि टीकापुर नगरपालिकाको कार्यालयमा सम्पर्क गरिन् । उनलाई नगर विकास समितिको कार्यालयमा […]

न्यूजमधेश डेस्क काठमाडौं ,२८ बैशाख । नेपालको संवैधानिक व्यवस्थानुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा ओलीले पेश गर्नुभएको विश्वासको मतको प्रस्ताव सभाले अस्वीकृत गरेसँगै संविधानतः ओली सरकार कामचलाउ सरकार बनेको छ । अहिलेको सरकार नेपालको संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ बैशाख । प्रदेश २ मा गाई काटेको अभियोगमा सिरहाको लहान प्रहरीले दुईजना पक्राउ गरेको छ भने एकजना फरार भएका छन् । लहान नगरपालिका–२ स्थित मिलन चौकमा गाई काटेको भन्दै स्थानीयवासीले दिएको उजूरीका आधारमा स्थानीय दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाको नाममा खुलाउँदा अनुसन्धानमा असर पर्न […]

न्यूजमधेश डेस्क रौतहट , २८ वैशाख । प्रदेश २ को रौतहट जिल्लाको गौर अस्पताल भवनको माथिल्लो तल्लामा १० बेडको आईसीयू र ४ वटा भेन्टिलेटर मेसिन छ । हेर्दा सबै सामान नयाँ छन् । तर दुर्भाग्यस् कोरोनाको संक्रमण तीव्र रुपमा बढेको र बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला यी आईसीयू र भेन्टिलेटर प्रयोगविहीन छन् । गौर अस्पताल […]

न्यूजमधेश डेस्क सिरहा ,२८ बैशाख । सिरहाको लहान नगरपालिका–१ सिग्राही मटियर्वास्थित इन्द्रदेव ठाकुरको घरबाट ठूलो परिमाणमा धनमाल लुटपाट भएको हो । मध्यरात सात÷आठ जनाको समूहमा आएका लुटेरा समूहले नगद रु ६ लाख र गरगहनासमेत गरी करीब रु १० लाख मूल्य बराबरको धनमाल लुटेर लगेको पीडित परिवारले बताएको छ । लुटेराहरू भ¥याङको सहायताले छत हुँदै घरमा […]