१५ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

न्यूजमधेश डेस्क काठमाडौं ,१५ बैशाख । पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाल अस्पताल भर्ना भएकी छिन् । उनको शरिरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस्पता भर्ना गरिएको हो । सामाजिक सञ्जालमा लेख्दै उनकी प्रचण्ड छोरी गंगा दाहालले सामाजिक सञ्जालमा लेख्दै दुई दिनदेखि शरिरमा सोडियमको मात्रामा कमि र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ बैशाख ।गल्फ सेवा समाज संस्था दोहा कतारले एक जना परालाइसिस पीडितलाई आर्थिक सहयोग गरेका छ्न। धनुषाको जनकनन्दनी गाउँपालिका २ बल्हागोठका परालाइसिस रोगबाट पीडित हसन मन्सुरीलाई गल्फ सेवा समाजले १५ हजार आर्थिक सहयोग गरेको छ । मंगलबारको पीडित मन्सुरीकै घर पुगेर समाजका प्रतिनिधि सहन्सा मन्सुरी र अमरुल्लह राईनले रकम हस्तान्तरण गरेको छ। समाजका […]

न्यूजमधेश डेस्क सप्तरी ,१४ बैशाख । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनुभयो । सूचना अधिकारी बुढाथोकीका अनुसार घटनालगत्तै फरार रहेकी मृतककी आमा ४३ वर्षीया […]

न्यूजमधेश डेस्क लागोस ,१४ वैशाख ।दक्षिणी नागइजेरियाको इमो राज्यमा बन्दुकधारीहरुले हमला गरेर कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका छन् । सोमबार ती बन्दुकधकधारीहरुले इमो राज्यमा रहेको एक प्रहरी चौकीमा एक्कासी हमला गरेका थिए । सो हमलामा परी पाँच जना प्रहरी मारिएका छन् । सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए । इमो राज्यका प्रहरी […]

न्यूजमधेश डेस्क नयाँ दिल्ली ,१४ बैशाख । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । दिल्ली राज्य सरकारले आफ्नो राज्यका लागि बैंककबाट अक्सिजनको १८ ट्याङ्कर आयात गर्ने निर्णय गरेको छ भने । अक्सिजन मगाइएको ट्याङ्कर बुधबारदेखि दिल्लीमा आउन थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिनुभयो […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ बैशाख।गल्फ सेवा समाज संस्था दोहा कतारद्वारा विपन्न परिवारका १५ जना विद्यार्थीलाई झोला वितरण गरेको छ। सोमबार धनुषाको सबैला नगरपालिका १३ स्थित रहेका श्री आधारभुत विद्यालयमा १५ जना विपन्न परिवारका विद्यार्थीलाई एक कार्यक्रम विच झोला वितरण गरेको समाजका प्रतिनिधि सहंन्सा मन्सुरीले जनकारी दिएको छ। उनले भने , विपन्न परिवारका बालबालिका आर्थिक अवस्था […]

न्यूजमधेश डेस्क सप्तरी ,१३ बैशाख ।प्रदेश २ का सप्तरी जिल्लामा सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ बैशाख । धनुषामा दुई मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार धनुषाको मिथिला नगरपालिका–८ कुसुमविसौनामा ग्रामीण सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकै गाउँका दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कुसुमविसौनाका स्थानीयवासी २० वर्षीय भोला महतो र […]