१५ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

धनुषासहित ४१ जिल्लामा निषेधाज्ञा

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ बैशाख । सरकारले संक्रमणको अवस्थालाई मध्यनजर गर्दै जिल्लामा निषेध आदेश जारी गर्न सिडियोहरुलाई नै प्रत्यायोजन गरेको अधिकार प्रयोग गर्दै धनुषासहित विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी भएको छ । कोरोना भाईरस डबल म्युटेन्टको तीब्र रुपमा फैलिँदो सङ्क्रमण रोकथामको प्रयास स्वरुप प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला जिल्लामा निषेधाज्ञा जारी गरेका हुन् । काठमाण्डौं […]

न्यूजमधेश डेस्क काठमाडौं ,१९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम ‘प्रधानमन्त्रीले आफूमाथि विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले सोही […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ बैशाख । कोभिड–१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति सङ्क्रमित भएमा सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ । कोभिड–१९को दोश्रो लहर भयावहरूपमा बढेको देखेपछि आज प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बसेको बैठकले सो निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सोही बैठकले भविष्यमा बढ्न सक्ने सङ्क्रमितको चापलाई दृष्टिगत […]

न्यूजमधेश डेस्क इनरुवा ,१९ बैशाख । सुनसरी प्रशासनले शनिबार इनरुवा–३ स्थित महेन्द्रचोक क्षेत्र सिल गरेको छ । तीन दिनको अवधिमा कोरोना सङ्क्रमणबाट एकै परिवारका दुईको मृत्यु र सात जना सङ्क्रमित भएपछि तत्काललाई सो क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । अर्को सूचना जारी नभएसम्मका लागि महेन्द्रचोक क्षेत्र सिल गरिएको उहाँले जानकारी दिनुभयो […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१८ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको छिन्नमस्ता गाउँपालिकामा टोल -टोलमा संगठन निर्माणलाई तिव्रता दिएको छ। शनिबार बिजय रामको अध्यक्षामा गाउँपालिका ४ स्थित राम टोलमा नन्दकिशोर रामको नेतृत्वमा २१ सदस्यीय जनमत पार्टीको टोल कमिटी गठन गरिएको छ। सो टोल कमिटीको उपाध्यक्ष रामकृष्ण राम,सचीवमा सुनिता देवि राम,सह सचीवमा हैरगुन राम र कोषाध्यक्षमा […]

न्यूजमधेश डेस्क सुनसरी ,१७ बैशाख । सुनसरीमा शुक्रबार मध्यरातदेखि निषेधाज्ञा सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्य(रातिदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको दोस्रो लहरसँगै संक्रमितको तीव्र दरले एक साताका लागि निषेधाज्ञा जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् । निषेधाज्ञा २४ गतेको मध्य(रातिसम्म गरिनेछ […]

न्यूजमधेश डेस्क जनकपुरधाम, १७ बैशाख । डा सीके राउत नेतृत्वका जनमत पार्टीको केन्द्रिय कार्यकारिणी समितिका विभिन्न विभागको प्रमुख र सचिवहरुलाई मनोनित गरिएको छ । केन्द्रिय सदस्यहरुमा स्थायी समिति महिलाको संख्या एक तिहाई सुनिश्चित हुने तथा समाजिक विविधताको प्रतिनिधित्व हुने गरि ९ जनालाई मनोनित गरिएको पार्टीले बुधवार एक सुचना जारी गर्दै जानकारी दिएको छ । जनमत […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१७ बैशाख।पछिल्लो समय पिछडिएका सामुदाय र दलित उत्थानमा सक्रिय भिम आर्मी नेपालका युवा नेता जितेन्द्र पासवान माथी अज्ञात समुहले आक्रमणको प्रयास गरेको छ । मङ्लबार बेलुकी ७ बजे नेता पासवान बिरामी आमाका लागी औषधि लिएर घर फर्किने बेला एक समूहले जनकपुरको जानकी उच्च मा बी को अगाडी ढुङ्गा प्रहार गरे पछि पासवान ज्यान […]