१५ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

हिराको औठीले चर्चामा मलाइका

न्यूजमधेश डेस्क मुम्बई ,२ बैशाख ।बलिउड अभिनेत्री मलाइका अरोडा फिल्म उद्योगकी ती अभिनेत्रीमा पर्छिन्, जो आफ्नो फिटनेसलाई निकै ध्यान दिन्छिन् । उनी आफ्नो दैनिक समय तालिका जति व्यस्तपूर्ण भए पनि आफूलाई फिट बनाउन समय निकाल्छिन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । समयमा समयमा भिडियो तथा तस्वीर पोस्ट गर्नाले पनि मलाइकालाई सामाजिक सञ्जालमा निकै […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ बैशाख । अमेरिकाको मिनसोटामा एकजना मोटर चालक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको आरोपमा एकजना श्वेत प्रहरी अधिकृतलाई गिरफ्तार गरिएको छ । गिरफ्तार गरिएको प्रहरी अधिकारी किम पोटरलाई अब गैरन्यायिक हत्या ९सेकेन्ड डिग्री म्यानस्लटर० को मुद्दा चलाइने अभियोजनकर्ताहरूले बताएको बीबीसीले जनाएको छ । २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस गोली चलाएको पोटरले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२ बैशाख । तराई मधेशमा आज लोकपर्व जुडशीतल हर्षोल्लासपूर्वक मनाइँदैछ । यस पर्वलाई विशिष्ट कृषि संस्कृति मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई तराई मधेशमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेको छ । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान […]

न्यूजमधेश डेस्क झापा,२ बैशाख। भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई . बसन्त कुशवाहाले तराई मधेशमा मनाइने जुडशितल र मुस्लिम धर्मावलम्बीको महान रमजान पर्वसमेतको शुभकामना व्यक्त गरेका छन् । तराई मधेशमा मनाइने जुडशितल र मुस्लिम धर्मावलम्बीहरुको आजदेखि शुरु हुन गइरहेको रमजान महिना आगमनको अवसरमा शुभकामना व्यक्त गर्दै उपाध्यक्ष ई. कुशवाहाले जनमत पार्टीमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ बैशाख ।इसेवा फोन पे प्रा लि.ले २ सय ६५ जना बजार प्रतिनिधि माग गरेको छ । कम्पनीले काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढी, दमक, धरान, हेटौंडा, बागलुङ, लाहान, राजविराज, दाङ, सुर्खेत, विर्तामोड र वीरगञ्जमा काम गर्न कर्मचारी माग गरेको हो । बुधवार सुचना जारी गर्दै १० दिन भित्र [email protected] मा बायोडाटा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ बैशाख । नेपाल पिछडावर्ग (ओबिसी) पत्रकार संघको संयोजकमा मुकेश ठाकुरलाई नियुक्त गरिएक छ। नेपाल पिछडावर्ग (ओबिसी) महाससंघको बिधान तथा केन्द्रीय कार्य समितिको निर्णय अनुसार पत्रकार ठाकुरलाई योग्यता र क्षमताको आधारमा नेपाल पिछडावर्ग ओबिसी पत्रकार संघको संयोजकको जिम्मेवारी दिइएको हो। महाससंघको केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले जिम्मेवारी पत्र हस्तान्तरण गरे तथा प्रदेश सचिव उमेश […]

न्यूजमधेश डेस्क काठमाडौं,१ चैत्र। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण बढे पनि तत्काल लडकाउन गर्ने पक्षमा सरकार नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार लकडाउन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै […]